क्लासिक भिल्लाको बैंकिङ पार्टनरमा ग्लोबल आइएमई बैंक, आवासीय घर कर्जा पनि प्रवाह गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र क्लासिक भिल्ला बीच ग्राहकलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्लाका अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार बैंकले क्लासिक भिल्लाले ललितपुर महानगरपालिका वडा नं २३ धापाखेल निर्माण गर्ने आवासीय घर परियोजनामा घर÷जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्न

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा विस्तार

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यी नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध भएका छन् । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५९ शाखा कार्यालय, ३६२ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन […]

ग्लोबल आइएमई बैंक युरोमनी अवार्ड फर एक्सलेन्स, २०२२ बाट सम्मानित

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिडेट “युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित भएको छ। बेलायतको लण्डनमा बुधबार आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका हुन्। सन् १९९२ मा स्थापित यो अर्वाड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एक मात्र अवार्ड […]

ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच सम्झौता

ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच आईसीएफसी फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।उत्तसम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव महाप्रबन्धक कल्याण विक्रम पाण्डे र आईसीएफसी फाइनान्सको तर्फबाट नायव महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार आईसीएफसी फाइनान्सका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा […]

ग्लोबल आइएमई र कामना सेवा विकास बैंकबीच समझदारी

कामना सेवा विकास बैंकलाई ग्लोबल आइएमई बैंकले गैरकोषमा आधारित बैंकिङ सुविधा दिने भएको छ । ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर...

ग्लोबल आइएमई बैंक–आईसीएफसी फाइनान्स सम्झौता

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच उक्त फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउन समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका नायब महाप्रबन्धक कल्याणविक्रम पाण्डे र आईसीएफसी फाइनान्सका नायब महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गरे । सम्झौताअनुसार आईसीएफसी फाइनान्सका ग्राहकले आफ्नो व्यवसायलाई आवश्यक पर्ने गैरकोषमा आधारित प्रतीतपत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा ग्लोबल आइएमई बैंकमार्फत उपभोग गर्न सक्नेछन । दुई संस्थाबीच निक्षेप संकलन, रेमिट्यान्स, अन्तरबैंक कारोबार, निर्देशित लगानी, कन्सोर्टियम फाइनानसिङ र एफएक्स म्यानेजमेन्टलगायत सेवामा सहकार्य हुनेछ । हाल ग्लोबल आइएमई बैंकले २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ । आईसीएफसी फाइनान्सले २० शाखा, १८ एटीएम र १ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

ग्लोबल र कामना बैंकबीच समझदारीपत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच कामना सेवा विकास बैंकका ग्राहकहरूलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका सीईओ प्रवीण बस्नेतले हस्ताक्षर गरेका हुन्‌ ।सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकहरूलाई गैर कोषमा आधारित एलसी, बैंक ग्यारेण

थपिए ग्लोबल आइएमई बैंक

अब बैंकको शाखारहित बैंकिङ सेवा संख्या २७४ पुगेको विज्ञप्तिमा उल्लेख छ। बैंकले सोमबार गोरखा जिल्लाको सिरानचोक गाँउपालिका, वडा नं ५, चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर खोलेको थियो।...

ग्लोबलको डिजिटल बैंकिङसम्बन्धी देशव्यापी साक्षरता अभियान

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।...

मोबाइल बैंकिङका लागि ग्लोबल आइएमईका ग्राहकलाई निःशुल्क इन्टरनेट

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङको क्षेत्रमा ग्लोबल आइएमई बैंकले यसका...

ग्लोबल आइएमई बैंक–महासंघ प्रदेश १ सम्झौता

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ बीच महासंघका सदस्यलाई सहज बैंकिङ सेवा पु¥याउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रदेश १ प्रमुख सुभाष सापकोटा तथा महासंघको प्रदेश १ अध्यक्ष टीकाराज ढकालले सम्झौतामा हस्ताक्षर गरे । समझदारीअनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ पहुँच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नवउद्यमी तथा कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्राथमिकतामा राखी विभिन्न बैंकिङ सेवा प्रदान गर्नेछ । त्यस्तै, अपांगता भएका व्यक्तिले व्यावसायिक कर्जा लिन चाहे विशेष सुविधासहित कर्जा उपलब्ध गराइने समझदारी–पत्रमा उल्लेख छ । कार्यक्रममा महासंघका प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य तथा बैंकका कर्मचारीको उपस्थिति थियो ।