सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप, एकजनाको मृत्यु

सोलुखुम्बु : सोताङ गाउँपालिकामा मतदाता कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ।शुक्रबार साँझ दुई पक्षबीच विवाद बढेर झडप भएको थियो। यस क्रममा कांग्रेसका कार्यकर्ताको ढुंगा प्रकारबाट घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्

सम्बन्धित सामग्री

उम्मेदवार प्रहरी नियन्त्रणमा, बाँफिकोटमा अझै सुरु भएन मतगणना

रुकुम पूर्व : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षका कांग्रेस उम्मेदवार जनककुमार बाँठामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।बाँफिकोट–७ को मतदानस्थलमा शुक्रबार बाँठा चढेको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको थियो। लगत्तै उनलाई नियन्त्रण लिई शुक्रबार राति नै जिल्ला ल्याइएको छ। प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले सम्भावित घटना रोक्नका लागि आवश्यक सुरक्षा सतर्कता अपनाएको बताए। यसै विषयलाई लिएर बाँफिकोटको मतगणना सुरु हुन सकेको छैन ।मतगणनाका लागि कांग्रेसका प्रतिनिधि सम्पर्क

सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप, एकजनाको मृत्यु

काठमाडौं : सोताङ गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ।शुक्रबार साँझ दुई पक्षबीच विवाद बढेर झडप भएको थियो। यस क्रममा कांग्रेसका कार्यकर्ताको ढुंगा प्रहारबाट ३५ वर्षीय सुदिप राईको घाइते भएका थिए।  फाप्लु अस्पतालमा उपचारका क्रममा साँझ नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीनजनालाई नियन्त्रणमा लिएको

सोलुखुम्बुमा कांग्रेस–माओवादीबीच झडप, एकजनाको मृत्यु, केही घाइते

काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीय सुदीप राईको मृत्यु भएको हो । उनी कांग्रेस कार्यकर्ता रहेको बताइएको छ । ढुंगा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अनिल अधिकारीले...

बझाङमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, आठजना घाइते

बझाङमा नेपाली कांग्रेस जिल्ला सभापति र उनका परिवार सवार जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। शनिबार बझाङबाट धनगढीतर्फ जाँदै गरेको कांग्रेस जिल्ला सभापति खडक...

कोरोना संक्रमणबाट काठमाडौंका कांग्रेस नेता रञ्‍जितको मृत्यु

काठमाडौं  : कोरोना संक्रमणबाट काठमाडौँ महानगरपालिका-२१ मा एकजनाको मृत्यु भएको छ। नेपाली कांग्रेसका २१ नम्बर वडा सभापति तथा स्थानीय निर्वाचनमा वडा अध्यक्षको उम्मेदवारसमेत रहेका ६६ वर्षीय गोविन्द रञ्जितको आज बिहान उपचारका क्रममा सशस्त्र प्रहरी अस्पताल बलम्बुमा मृत्यु भएको हो। अवस्था जटिल बन्दै गएपछि भदौ ५ गतेदेखि भेन्ट...