धमलाको प्रश्नः “निर्वाचन आयोग सरकारको लाचार छाया हो ?”

काठमाडौं, २१ भदौ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभाको कार्यकाल मनोनयनको अघिल्लो दिन सकिने बताएका छन् । “कानुनमा स्पष्ट नभएको कुरा निर्वाचन आयोगले पनि भन्न सक्दैन । तर संविधानले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष भनेको छ । निर्वाचन आयोगले व्यावहारिक र निर्विवाद हुने गरी परामर्श दिएकाले नै सरकारले मंसिर ४ मा निर्वाचन घोषणा गरेको […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको समानुपातिकमा जसपाले क–कसलाई राख्यो प्राथमिकतामा ?

जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवारको एक नम्बरमा प्रकाश अधिकारी (सिरहा) को नाम राखेको छ । उनलाई समानुपातिकको बन्दसूचीमा खस आर्यतर्फ एक नम्बरमा राखिएको हो । यस्तै दुई नम्बरमा लक्ष्मण हुमागाइँ (ललितपुर) र तीन नम्बरमा पूर्ण बस्नेत (दाङ) लाई राखिएको छ ।निर्वाचन आयोग स्रोतका अनुसार महिलातर्फ पहिलो नम्बरमा रेखा यादव (मोरङ), दोस्रो नम्बरमा छाया शर्मा (काठमाडौँ) र तेस्रोमा भगवती सुब्बा (प्युठान) को नाम रहेको छ । त्यस्तै मधेशी महिलामा रञ्जु ठाकुर (सप्तरी) को नाम एक नम्बरमा

स्थानीय निर्वाचनमा कोरोनाको छाया : बजेट बढ्यो, छुट्टै मापदण्डको तयारी

०७४ वैशाख ३१, असार १४ र असोज १ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित पदाधिकारीहरूको पदावधि जेठ ५ गते समाप्त हुँदैछ । निर्वाचन आयोगले जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रस्ताव गरेको छ । सरकारलाई मिति प्रस्ताव गरेसँगै निर्वाचन आयोग कोरोना महामारीका बीचमा चुनाव गर्नु पूर्व र पश्चात्का कार्यको तयारीमा जुटिरहेको छ । प्रस्तावित मितिअनुसार अब स्थानीय तहको चुनाव हुन करिब साढे तीन महिना बाँकी छ । नेपालमा हाल कोरोना सङ्क्रमणको तेस्रो लहर काय

गलत नेतृत्वको चंगुलमा परेको लोकतन्त्र

आज स्थिति के छ भने हिजोको गरिमापूर्ण निर्वाचन आयोग प्रधानमन्त्रीको लाचार छाया बनेको छ र वेला–वेला दर्शन–भेट गर्न बालुवाटार धाउँछ लोकतन्त्रको सौन्दर्य केमा छ भने यसको अभिन्न विशेषता मानिएको आवधिक निर्वाचनले...