कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी निलम्बन

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन् । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले मन्त्री चौधरीसहित नेतालाई निलम्बन गरेको हो । स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन अन्तर्घात गरेको उजुरीको आधारमा सहमहामन्त्री एवं खानेपानी मन्त्री चौधरीसहित पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवसमेत निलम्बनमा […]

सम्बन्धित सामग्री

मन्त्री चौधरीलाई हराउँदै एमालेका मैनाली निर्वाचित

खानेपानी मन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । उनलाई हराउँदै एमालेका अच्युत मैनाली बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।मैनालीले ३९ हजार १९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ मत पाए । रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए ।

बारा १ मा मन्त्री चौधरी र एमालेका मैनालीबीच रोचक प्रतिस्पर्धा

प्रतिनिधिसभा सदस्य पदका लागि बारा १ मा कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र एमाले पोलिटब्युरो सदस्य अच्युतप्रसाद मैनालीबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । चार वटा निर्वाचन क्षेत्र रहेको बारामा ४ प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य पदमा चुनाव हुँदैछ ।बहालवाला मन्त्रीसमेत रहेका चौधरी वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् भने एमाले र जसपा तालमेलबाट मैनाली चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यस क्षेत्रबाट तीनपटक विजयी हासिल गरिसकेका चौधरी चौथो पटक जित निकाल्ने प्रयासम

कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बित

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन् । मन्त्री चौधरीसहित पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवसमेत निलम्बनमा परेका छन् । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले मन्त्री चौधरीसहित यादवद्वयलाई निलम्बन गरेको ह...

कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बित

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन् । मन्त्री चौधरीसहित पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवसमेत निलम्बनमा परेका छन् । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले मन्त्री चौधरीसहित यादवद्वयलाई निलम्बन गरेको ह...

कांग्रेस सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बित – देशसञ्चार

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन्। मन्त्री चौधरीसहित पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र

कांग्रेस नेता पौडेलले भेटे प्रदेश समितिका पदाधिकारी

काठमाडौं, पुस ११ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले १४ औं महाधिवेशनबाट निर्बाचित पदाधिकारिसंग भेटघाट गरेका छन् । नेता पौडेलले सहमहामन्त्री उमाकान्त चौधरी, प्रदेश समितिका पदाधिकारी एबम नेताहरुलार्इं बधाई तथा शुभकामना दिन उक्त भेटघाट कार्यक्रमको आयोजना गरेका हुन् ।

यी हुन् कांग्रेसका ८ सहमहामन्त्री

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट ८ जना सहमहामन्त्री निर्वाचित भएका छन्। बिहीबार र शुक्रबार भएको मतगणनाअनुसार समावेशी समूहबाट उनीहरू निर्वाचित भएका हुन्। ८ जनामध्ये ६ जना सभापति शेरबहादुर देउवा समूहका छन् भने २ जना डाक्टर शेखर कोइराला समूहका हुन्। नवनिर्वाचित सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय 'डिना' (महिला), किशोरसिंह राठौर (खस आर्य), उमाकान्त चौधरी (थारू), फरमुल्लाह मन्सुर (मुस्लिम), महेन्द्र यादव (मधेशी), भीष्मराज आङ्देम्बे (आदिवासी जनजाति), बद्री पाण्डे (

थारूतर्फ सहमहामन्त्रीमा देउवा समूहका उमाकान्त चौधरी विजयी

काठमाडौं । कांग्रेस सहमहामन्त्री थारूतर्फ शेरबहादुर देउवा समूहका उमाकान्त चौधरी विजयी भएका छन् । शुक्रबार भएको मत गणनामा प्रतिद्वन्द्वी तेजुला चौधरीलाई पराजित गर्दै उनी विजयी भएका हुन् । उमाकान्तले २७५६ मत ल्याए । तेजुलालले १८७७ मत ल्याए ।

थारु क्लस्टरतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत थारु क्लस्टरतर्फको सहमहामन्त्री पदमा उमाकान्त चौधरी निर्वाचित भएका छन् । चौधरीले २७५६ मत प्राप्त गरे । यस्तै तेजुलाल चौधरीले १८७७ मत पाएका छन् । कृष्ण सिटौला निकट चौधरी शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार थिए ।

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

२ पुस, काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा तेजुलाल चौधरीलाई पराजित गर्दै उमाकान्त निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार उमाकान्त चौधरीले २६७८ पाए भने तेजुलाल चौधरीले १८३७ मत पाएका छन् । कुल ४६८७ मत खसेको थियो । उमाकान्त चौधरी देउवा पक्षका हुन् भने […]