प्रदेश १ मा सत्तारुढ दलका सांसदको आरोप : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्रीले मनोमानी गरे

विराटनगर : प्रदेश १ मा सत्तारुढ दलकै सांसद प्रदेशसभा सदस्य ज्योति सुब्बाले मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीमाथि मनोमानी गरेको आरोप लगाएकी छन्। सोमबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुब्बाले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मनोमानी गरेको आरोप लगाएकी हुन्।उनले नेपाली कांग्रेसका मन्त्री झोले नभएको बताउँदै उनले नेपाली कांग्रेस र मन्त्रीको इज्जत गर्न आग्रहसमेत गरिन्। सरकारको निर्णयमा का

सम्बन्धित सामग्री

प्रदेश १ : नवनिर्वाचित सांसदहरूको प्राथमिकता ‘प्रदेशको नामकरण’

विराटनगर : प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। ज्येष्ठ सदस्य गयानन्द मण्डलले सांसदहरूलाई शपथ ग्रहण गराए।प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री राजेन्द्रकुमार राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहित आठजना पुरानै सांसद दोहोरिएका छन्।अघिल्लो कार्यकालमा तीनजना मुख्यमन्त्री पाएको प्रदेश १ ले प्रदेशको नाम राख्न सकेन। प्रदेशसभाको कार्यकाल अन्तिम अवस्थामा हुँदा मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले नामकरण बारे छलफल

प्रदेश १ को बजेट पारित

१९ असार, विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ल्याएको बजेट पारित भएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकबाट बहुमतले बजेट पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको बजेट ल्याएको छ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको शनिबार मुख्यमन्त्री […]

प्रदेश १ सरकार ठूलो आर्थिक संकटमा छ : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ सरकार ठूलो आर्थिक संकटमा रहेको बताएका छन् । विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतका सरकारले सिर्जना गरेको २७ अर्ब दायित्व कसरी पूरा गर्ने भन्ने विषयमा ठोस निर्णय गर्न नसकेको कारण आर्थिक अवस्था उकुसमुकुस भइरहेको बताए । ‘हाम्रो १२ अर्बको पूँजीगत खर्च छ । सबै पैसा रकम पहिलेको दायित्व पुरा गर्न लगाउँदा पनि साढे २ आर्थिक वर्षमा मात्रै सकिन्छ,’ उनले भने, ‘प्रदेश सरकार ऐँठन परेको अवस्था छ, त्यसो भएको हुनाले यो कुर

आगामी बजेटका लागि सुझाव संकलन गर्दै प्रदेश १ सरकार

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट निर्माण गर्न सुझाव संकलन थालेको छ ।  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र अन्य विभिन्न १२ मन्त्रालयका १४...

प्रदेश १ मा विकासका सम्भावना धेरै छन्: मुख्यमन्त्री राई

काठमाडौँ- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले राष्ट्रियताको रक्षा र सम्बृद्धिको यात्रा पूरा गर्न विकासको विकल्प नरहेको बताएका छन्। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌मा सोमबार आयोजित ‘प्रदेश १ को आर्थिक रुपान्तरणका सम्भावित क्षेत्रहरु’ कार्यक्रममा मुख्यमन्त्री राईले समग्र प्रदेशको विकासमा दत्तचित्त भएर लाग्न मातहतलाई निर्देशन दिएका छन्। प्रदेशका विभिन्न क्षेत्रमा विकासका सम्भावना धेरै रहेको बताएका मुख्यमन्त्री राईले […]

प्रदेश १ का पूर्व मुख्यमन्त्री राईले फिर्ता गरे गाडी

प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रयोग गर्दै आएको प्रदेश सरकारको गाडी मन्त्रालय फिर्ता गरेका छन् ।  आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रशासन शाखा प्रमुख सतिस सत्यालका अनुसार राईले प्रयोग गरेको गाडी आज मन्त्रालय आइपुगेको हो । को १ झ ५६५ नम्बरको गाडी पूर्व मुख्यमन्त्री राईले पदबाट हटेको लामो समयसम्म फिर्ता नगरेको भन्दै आलोचना भएको थियो ।  राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको को १ झ ५६५ नम्बरको गाडी मुख्यमन्त्रीबाट भदौ १० गते राजीनामा दिए पनि प्रयोग गर्दै आएका

प्रदेश १ मा लगानी गर्न निजी क्षेत्रलाई मुख्यमन्त्री राईको आग्रह

काठमाडौँ– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले निजी क्षेत्रलाई लगानी बढाउन आग्रह गरेका छन्। विराटनगरमा मंगलबार आयोजित प्रदेश १ को दीर्घकालीन आर्थिक विकास, लगानी प्रवर्द्धन र निजी क्षेत्रको भूमिका विषयक गोष्ठीमा मुख्यमन्त्री राईले प्रदेशको विकासका लागि अवसर र लगानी दुवैको सम्भावना प्रचुर भएको बताए। प्रदेशमा जमिनमुनि, जमिनमाथि, हावामा, धर्तीमा जताततै अवसर नै अवसर रहेको बताएका […]

प्रदेश १ पुँजीबजार विकास गर्न तयार छ : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुँजीबजारको विरुद्धमा सरकार नरहेको बताएका छन् । उनले पुँजीबजारमा छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग पुग्ने बताए ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ मा पुँजीबजारको विकास र विस्तार गर्न तयार रहेको बताएका हुन् । ‘नेपालमा अहिलेको पुँजी बजारले विश्वास आर्जन गर्न सकिरहेको छैन । आम मानिसमा सचेतना र जागरण ल्याउन यस्तै खालका कार्

प्रदेश १ का मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा राजेन्द्र राउत नियुक्त

काठमाडौँ – मोरङ विराटनगरका उद्योगी व्यवसायी राजेन्द्र राउत प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहकार नियुक्त भएका छन्। मुख्यमन्त्री राईले उद्योगी व्यवसायीलाई बुधबार आफ्नो आर्थिक सल्लाहकार नियुक्त गरेका हुन्। आर्थिक सल्लाहकार नियुक्त भएलगत्तै राउतलाई मुख्यमन्त्री राईले आजै आफ्नो कार्यालयमा स्वागत गरेका छन्। आर्थिक सल्लाहकार नियुक्त उद्योगी व्यवसायी राउत नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य […]

प्रदेश १ को मुख्यमन्त्री कप : आर्थिक अनियमितता नभएको लेखा समितिको ठहर

विराटनगर / प्रदेश १ को विवादस्पद मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा आर्थिक अनियमितता नभएको ठहर सार्वजनिक लेखा समितिले गरेको छ । प्रदेश १ को सार्वजनिक लेखा समितिले दुई वर्ष लगाएर गरेको छानबिनको वार्षिक प्रतिवेदन सदनमा पेस गरेको छ । समिति सभापति शिवनारायणसिंह गन्गाईंले बिहीबार प्रदेश सभामा दुई वर्षअघि सम्पन्न विवादास्पद प्रतियोगिताको विवरणसहित समितिको वार्षिक प्रतिवेदन पेस... The post प्रदेश १ को मुख्यमन्त्री कप : आर्थिक अनियमितता नभएको लेखा समितिको ठहर appeared first on Purbeli News.