एजेन्सी- इंग्लिस प्रिमियर लिग (इपिएल) अन्तर्गत गएराति भएको खेलमा चेल्सी बराबरीमा राेकिएकाे छ। चेल्सी म्यानचेस्टर युनाइटेडसँग १-१ काे बराबरीमा राेकिएकाे हाे। युनाइटेडकाे घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा भ्रमणकारी टोली चेल्सीले सुरुवाती अग्रता बनाएकाे थियाे। पहिलो हाफमा चेल्सीले निकै दवाव बनाए पनि गोल गर्न सकेन। दुवै गोल दोस्रो हाफमा सम्भव भएका हुन्। खेलको ६० औँ मिनेटमा […]