बाइराँकामा डेढ दशकदेखि पानी राजनीति

जुम्लाबाट २०६४ देखि २०७४ साल सम्मको निर्वाचनमा संघ प्रदेशदेखि स्थानीय तहमा निर्वाचित हुने नेताले तातोपानी–१ बाइराँका गाउँमा खानेपानी पुर्‍याउने विषयलाई मुख्य एजेण्डा बनाए । सोहीअनुसार निर्वाचित भएको केही महिनामा घरघरमा धारा जडान गर्ने बाचा गरे पनि गाउँमा पानी पुगेन । खाली राजनीति गर्नका लागि बाइराँका गाउँमा पानी पुर्‍याउने विषय नेताले ढालका रूपमा बाइराँकाबासीलाई प्रयोग गरे […]

सम्बन्धित सामग्री

जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाई’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा रिसालको ९६ औँ जन्म दिनको अवसर पारेर पुस्तक लोकार्पण गरिएको हो । पुस्तकमा रिसालको ‘रहरले कम्युनिस्ट, बाध्यताले पत्रकार’, ‘दुई सय रुपैयाँ घुस’, ‘हाम्रै हो लिम्पियाधुरा’, ‘सुशीला, सरकारी पत्रकार’, ‘चर्पी नबनाउनेको घरमा चिया खान्न म’, ‘जेल जीवन र राजनीति’, […]

सुरुङमार्गको राजनीति

सुरुङमार्ग नै आवश्यक नपर्ने र आर्थिक हिसाबले सम्भाव्य नै नरहेका सुरुङमार्गको राजनीतिक उद्देश्यले मात्रै हुने अध्ययनको खर्च बालुवामा पानी बन्ने अवस्था छ ।

मेलम्ची खानेपानीमा ‘राजनीति’ !

काठमाडौं : मेलम्ची खानेपानी आयोजना शुरु भएको दुई दशकपछि काठमाडौं उपत्यकाभित्र पहिलो पटक २०७७ चैत १५ गते वितरण थालियो। त्यसवेला विभिन्न समयमा आउने भनी हल्ला मात्रै चलेको मेलम्ची पानी अन्ततः पिउन पाएपछि हर्षित देखिन्थे उपत्यकावासी।तर त्यो खुशी अहिलेसम्म दीर्घकालीन बन्न छैन। प्राकृतिक बाढीसँगै खानेपानीमा राजनीति गरिँदा उपत्यकावासी भने ट्यांकर पानी खरिद गरेर उपयोग गर्न बाध्य छन्।पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गरिएको थि

राजनीति घुसेपछि थलियो मर्चवार लिफ्ट सिँचाइ आयोजना

रूपन्देहीको मर्चवारस्थित सम्मरीमाइ ५ खखडौरका उमेश यादव करिब डेढ दशक अघिसम्म खेतमा तीन बाली लगाउँथे। हिउँदमा तोरी, गहुँ, मकै पर्याप्त उब्जनी हुन्थ्यो। असार पन्ध्रअघि नै धान रोपी सक्थे। खेती गर्न आकाशे पानी कुर्नु पर्दैनथ्यो।...

आदर्शको राजनीति अब ‘सम्झिने पानी छम्किने !’

पेशल आचार्य राजनीतिक विश्लेषक केशव भट्टराई आफ्नो शालीन स्टाटसमा लेख्छन्– ‘सरकारले असत्य बोल्न सक्छ तर संसद्, अदालत, शिक्षक, पत्रकार र डाक्टरलाई असत्य बोल्ने अधिकार हुन्न । तिनीहरू झुट बोल्न थाले भने त्यो राज्य, राष्ट्र र समाजको मृत्यु भैसक्यो भनेर बुझ्नुपर्दछ ।’ तर दुःखको कुरा, हाम्रो देशमा भट्टराईजीले उल्लेख गरेमध्ये केही प्रतिशत डाक्टरबाहेक अरू सबै झुटकै […]

जलवायु परिवर्तन, पानी संकट र राजनीति

वागमती, विष्णुमती, मनहरा, हनुमन्ते, कर्मनाशा र बल्खुमा बग्ने मृत पानीले काठमाडौं उपत्यकाको सकिंदै गएको सभ्यतालाई दर्शाउँछ । शिवपुरी, चन्द्रागिरि, फुल्चोकी र जमाचो पहाड र त्यहाँबाट निस्किएका नदी किनारामा अवस्थित काठमाडौंको संस्कृति र सभ्यतासँग पानीको गहिरो सम्बन्ध छ ।

राजनीति नेतृत्व नै अनिष्ट काम गर्न लागि पर्नु चिन्ताजनकः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति नेतृत्वबाटै देशको विरुद्धमा अनिष्ट काम भईरहेको बताएका छन्। तेस्रो राष्ट्रिय महिला अधिकार दिवस कार्यक्रममा नेतृत्व तह नै दलीय अनुसाशान,मर्यादा, प्रणाली र कुनैपनि अनुशासनको प्रणाली नमानेर हिड्नु गलत भएको बताए। “नेतृत्वतहबाटै धमिलो पानी बगाउने काम भइरहेको छ यो चिन्ताको विषय हो। माथिबाटै धमिलो पानी बगेपछि तल कहाँ सङ्ग्लो हुन्छ‍’, उनले भने।

नागरिक रहे पो राजनीति रहला!

यस्तो महामारीको अवस्थामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सम्पूर्ण ध्यान कोरोना रोकथाम र नियन्त्रणमा हुनुपर्ने थियो। तर विडम्बना! स्वास्थ्यमन्त्री स्वयम आफै भ्याक्सिन खरिद प्रकरणमा व्यापक कमिसन, भ्रष्टाचार भयो भन्दै आफू पानी माथिको ओभानो बन्न खोजिरहेका छन्।

मेलम्चीमा राजनीति

बहुप्रतिक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर दोस्रोपटक परीक्षण शुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेको दाबी गरेपछि पानी हालेर परीक्षण शुरु गरिएको बताइएको छ । गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य ढोका […]

सत्ताको शक्ति प्रदर्शन

अहिले मुलुकको राजनीति र काठमाडौंको मौसम उस्तै–उस्तै छ । मौसम त पानी परेपछि एक/दुई दिनमा उघ्रेला, राजनीतिको बादल हट्छ या झन् धुम्मिन्छ, त्यसको निर्क्योल हुन भने अझै केही समय लाग्नेछ । दिनभरि पानी पर्ला–पर्ला झैं भए पनि दरबारमार्गको चिसो भुइँमा थचक्कै बसेका नेकपा ओली समूहका कार्यकर्ताले प्रधानमन्त्रीले विकास र समृद्धिको भाषण बर्साइदिएपछि जुरुकजुरुक उठेर उनका पक्षमा नारा लगाए । भाषणमा समृद्धि र समाजवादको कुरा गरिए पनि तीन किसिमका वर्ग स्पष्टै छुट्टिने गरी कार्यक्रमस्थल मिलाइएको थियो । भुइँमा थचक्क बसेका का...