शोभराजले पाए कैद छुट पुर्जी

काठमाडौं, पुस ८ । भक्तपुर र काठमाडौं जिल्ला अदालतले कुख्यात अपराधी ठहरिएका फ्रान्सेली नागरिक चाल्र्स गुरुमुख शोभराजका लागि बिहीबार कैद छुट पुर्जी पठाएका छन्। सर्वोच्च अदालतले शोभराजलाई १५ दिनभित्र आफ्नै देश फर्काउन बुधबार आदेश गरेपछि भक्तपुर र काठमाडौं जिल्ला दुवै अदालतले एउटै व्यहोराको कैद छुट पुर्जी पठाएका हुन्। भक्तपुर जिल्ला अदालतले शोभराजलाई २०८० साल असोज […]

सम्बन्धित सामग्री

कैद छुट र माफी–मिनाहामा सत्ता–शक्तिको चरम दुरुपयोग

असल चालचलन भएका कैदीलाई रिहा गर्न, निर्दोषलाई दण्ड–सजायबाट जोगाउन संविधानमा राखिएको माफी–मिनाहाको व्यवस्था राजनीतिक आडमा अपराधी जोगाउने माध्यम बनिरहेको छ ।

चार्ल्स शोभराज कैदमुक्त, आज अध्यागमनको जिम्मा लगाइँदै

सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइने भएको छ । दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले जेष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हन् । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको […]

शोभराजले पाए कैद छुट पुर्जी

सर्वोच्च अदालतले शोभराजलाई १५ दिनभित्र आफ्नै देश फर्काउन बुधबार आदेश गरेपछि भक्तपुर र काठमाडौं जिल्ला दुवै अदालतले एउटै व्यहोराको कैद छुट पुर्जी पठाएका हुन्।...

चार्ल्स शोभराजलाई अध्यागमनलाई बुझाउने तयारी

काठमाडौं – सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइने भएको छ। दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वाेच्चले जेष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हुन्। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको […]

चार्ल्स शोभराजलाई अध्यागमनलाई बुझाउने तयारी

सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइने भएको छ ।दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले जेष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हुन् । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन आदेश बुधबार दिएको थियो । योसँगै केन्द

६७१ जना कैदीको कैद छुट, २१ जनालाई माफी

काठमाडौं : संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ६७१ जना कैदीको कैद छुट, २१ जनाको कैद माफी गरिएको छ। नेपाल सरकारबाट सिफारिस भई राष्ट्रपति भण्डारीले उनीहरूको बाँकी कैद छुट र सजाय माफी गरिएको गृह मन्त्रालयले जनायो। 'संविधान दिवस, २०७९ को अवसरमा नेपालको संविधानको धारा २७६, मुलुकी अपराध संहिता, २०७४, मुलुकी…

६० प्रतिशतसम्म कैद छुट  दिएर कैदी छाड्ने तयारी

सरकारले गणतन्त्र दिवसका अवसरमा ६० प्रतिशतसम्म कैद छुट दिएर कैदीलाई छाड्ने तयारी गरेको छ । ०७५ भदौयता ५० प्रतिशत कैद भुक्तान भएकालाई मात्र छाड्ने गरिएकोमा हाल ४० प्रतिशत मात्र कैद भुक्तान...

५ सय १ जना कैदीलाई कैद छुट, १२ जनाको कैद सजाय माफी

काठमाडौंः सरकारले प्रजातन्त्र दिवसको अवसरमा ५  सय १३ जना  कैदी बन्दीलाई सजाय माफी र कैद सजाय छुट दिएको छ। ५ सय १ जना कैदी बन्दीलाई कैद छुट र १२ जनालाई कैद सजाय माफी दिएको गृह मन्त्रालयले जानकारी दिएको छ। ७२ ‍औँ प्रजातन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद छुट र सजाय…

रञ्जन कोइरालालाई कैद छुट कानुनअनुसार : प्रधानन्यायाधीश राणा

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पत्नि हत्याका दोषी सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद छुट गराउने फैसला कानुनअनसार नै नभएको बताएका छन् । प्राइमटाइम टेलिभिजनलाई बिहीबार दिएको अन्तर्वार्तामा राणाले कोइरालाले कारागार कानुन अनुसार ८ वर्षमात्र जेल बस्नुपर्नेमा अझ बढी बसेको बताए । उनले राष्ट्रपतिबाट दशैंको अवसरमा कोइरालाको कैद मिनाह हुने प्रक्रियामा जान लागेको बेला […]