६० प्रतिशतसम्म कैद छुट  दिएर कैदी छाड्ने तयारी

सरकारले गणतन्त्र दिवसका अवसरमा ६० प्रतिशतसम्म कैद छुट दिएर कैदीलाई छाड्ने तयारी गरेको छ । ०७५ भदौयता ५० प्रतिशत कैद भुक्तान भएकालाई मात्र छाड्ने गरिएकोमा हाल ४० प्रतिशत मात्र कैद भुक्तान...

सम्बन्धित सामग्री

५ सय १ जना कैदीलाई कैद छुट, १२ जनाको कैद सजाय माफी

काठमाडौंः सरकारले प्रजातन्त्र दिवसको अवसरमा ५  सय १३ जना  कैदी बन्दीलाई सजाय माफी र कैद सजाय छुट दिएको छ। ५ सय १ जना कैदी बन्दीलाई कैद छुट र १२ जनालाई कैद सजाय माफी दिएको गृह मन्त्रालयले जानकारी दिएको छ। ७२ ‍औँ प्रजातन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद छुट र सजाय…

वीरगन्ज कारागारका २ दर्जन कैदीले पाए कैद छुट

संविधान दिवसको अवसरमा आइतबार वीरगन्ज कारागारबाट २४ कैदी रिहा भएका छन् । तीमध्ये २३ पुरुष र १ महिला कैदी छन् । उनीहरूको बाँकी कैद छुट गरिएको हो ।

कोरोना त्रास : ४४२ जना कैदी बन्दी छुटे

काठमाडौं । कोरोना संक्रमणको त्रासपछि देशभरका कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ४ सय ४२ जना कैदी बन्दीले कैद छुट पाएका छन् । सर्वोच्च अदालतको आदेशपछि सरकारले कारागारभित्र रहँदा चालचलन असल देखिएका, १९ वटा निषेधित मुद्दाबाहेकमा कैद सजाय तोकिएर ५० प्रतिशत कैद भुक्तान गरिसकेका र वृद्ध तथा बालबालिकालाई कैद छुट गरेको हो । तर, …