‘पठान’लाई नेपालमा पहिलो साता ६ करोड

काठमाडौं । शाहरुख खान स्टारर स्पाइ थ्रिलर फिल्म ‘पठान’ले नेपाली बक्स अफिसमा पहिलो साता ६ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । मुलुकका डेढ सय पर्दाबाट रिलिज भएको फिल्मले मंगलबारसम्म उक्त कमाइ गरेको फिल्मको नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । गत बुधबार रिलिज भएको फिल्मलाई चार दिन लामो सप्ताहन्तको फाइदा मिलेको थियो । […]

सम्बन्धित सामग्री

ताइवानले जापानलाई ६ करोड येन सहयोग गर्ने

ताइवान– जापानमा गएको भुकम्पको पुनर्निमाणका लागि ताइवानले ६ करोड येन सहयोग गर्ने भएको छ । ताइवानका अधिकारीहरूले मध्य जापानमा गएको गत सोमबारको विनाशकारी भूकम्पपछिको राहत र पुनर्निर्माणको प्रयासका लागि ६ करोड येन सहयोग गर्ने भएका हुन् । ताइवानका विदेशमन्त्री जोसेफ वुले बिहीबार उक्त प्रतिज्ञाको घोषणा गरेका छन । उनका अनुसार जापानको भुकम्प आपतकाल पनि आपतकाल […]

एकै पालिकामा ६ करोड कटौती

बजेट निर्माणमा स्रोतको दबाब परेका कारण संघीय सरकारले आगामी आर्थिक वर्षका लागि स्थानीय तहलाई दिने रकम घटाएपछि त्यसको असर जुम्लाका स्थानीय तहमा पनि परेको छ । जिल्लाको एउटै पालिकामा करिब ६ करोड बजेट घट्ने भएको छ । तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले चालु आवको तुलनामा आगामी वर्षका लागि करिब ६ करोड रकम घटेर […]

दैनिक ६ करोड लिटर खानेपानी थप गरिने

खानेपानीको आपूर्ती व्यवस्थापन सहज गर्न दैनिक ६ करोड लिटर खानेपानी थप गर्ने तयारी गरिएको छ । पटक पटक मेलम्ची खानेपानी बन्द हुन थालेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले थप ६ करोड लिटर पानी दैनिक आपूर्ती व्यवस्थापनका लागि वैकल्पिक योजना अगाडि सारेको हो । केयूकेयलका अनुसार विभिन्न स्थानमा नयाँ ट्युबेलबाट २ करोड र बागमती डाप […]

दैनिक ६ करोड लिटर पानी थप्दै केयुकेएल

काठमाडौं उपत्यकाका उपभोक्ताको मागअनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले ६ करोड लिटर पानी थप्ने भएको छ । उपत्यकामा देखिएको पानीको अभाव कम गर्न केयुकेएलले सुन्दरीजल मुहानबाट ६ करोड लिटर पानी ल्याउन...

गोरखापत्रले सरकारलाई बुझाएन ६ करोड भन्दा बढी ऋण

काठमाडौं : गोरखापत्र संस्थानले सरकारलाई ६ करोड ४० लाख ऋण नतिरेको पाइएको छ। महालेखा परीक्षक कार्यालयको ५९ औँ प्रतिवेदनमा सम्झौता बमोजिम ऋणको साँवा ६ करोड २० लाख तथा सोको ब्याज २० लाख तिर्नुपर्ने दायित्व रहेपनि अझै तिरेको छैन्।सम्झौताअनुसार सरकारलाई उक्त ऋण तिर्नुपर्ने औँल्याइएको छ। त्यस्तै, संस्थानले लेखांकन गरेको र आन्तरिक राजश्व कार्यालयमा पेश गरेको विवरणबीच ४ करोड १० लाख १४ हजार फरक परेको पाइएको महालेखाले जनाएकाे छ।‘संस्थाले चालु सम्पत्तिमा लेखांकन गरेको अग्रिम करकट्ट

कसरी जाेडे सुब्बाले चार वर्षमै ६ करोड ?

काठमाडौं । सरकारी सेवामा तलब सुविधा न्यून रहेको गुनासो भइरहँदा एक सरकारी कार्यालयका नायब सुब्वा तहका कर्मचारीले भने चार वर्षभित्रै ६ करोड भन्दा बढी रुपैयाँ अकूत रूपमा कमाएको पाइएको छ । यसरी ६ करोड बढी आर्जन गर्ने व्यक्ति हुन् स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक (नायब सुब्बा) स्तरका कर्मचारी भीमकान्त भण्डारी […]

लेखनाथ महोत्सवमा साढे ६ करोड कारोबार

पर्वत : कास्कीको पोखरा महानगरपालिकामा भएको १७ औँ संस्करणको लेखनाथ महोत्सवमा करिब साढे ६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक छत्रधर आत्रेयका अनुसार सोमवार सम्पम्न महोत्सवमा ६ करोड ४५ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। दुई लाख २० हजार दर्शकले महोत्सव अवलोकन गरेको  उनले बताए।महोत्सव अवधिभर विभिन्न क्षेत्रमा उत्कृष्ट भएका सहभागीलाई पुरस्कृत गरिएको थियो। महोत्सव फागुन २६ देखि चैत ७ गतेसम्म सञ्चालन भएको थियो। महोत्सवमा विभि

६ करोड ठगी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका ३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका १५ जना निक्षेपकर्ताको ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा उक्त सहकारी सञ्चालक समितिका अध्यक्ष काठमाडौँ […]

महाधिवेशनमा करिब ६ करोड खर्च हुने

काठमाडौं, मंसिर २५। नेपाली कांग्रेसको१४औं महाधिवेशन सम्पन्न गर्न ५ देखि ६ करोड रूपैयाँसम्म खर्च लाग्ने नेताहरूले अनुमान गरेका छन्। तोकिएको मितिमा महाविधेशन नटुंगिए यो खर्च अझै बढ्ने केन्द्रीय समितिले गठन गरेको आर्थिक समितिका सदस्यले बताएका छन्। नेपाली कांग्रेस आर्थिक समितिका सदस्य दीपक खड्काले १४औं महाधिवेशन सम्पन्न गर्न ५ देखि ६ करोड खर्च हुने अनुमान गरिएको […]

अरब देशका ६ करोड मानिस भोकमरीको चपेटामा

एजेन्सी । मध्यपूर्व अर्थात् अरेबियन क्षेत्रका १२ देशमा झन्डै ६ करोड जनसंख्या भोकमरीसँग लडिरहेको छ । संयुक्त राष्ट्रसंघ खाद्य कार्यक्रमको अनुमानअनुसार झन्डै ९६ करोड मानिसलाई स्वस्थ रहनका लागि जरुरी पर्याप्त भोजन मिलेको छैन । यसमध्ये झन्डै ६ करोड ४० लाख मानिस १२ वटा अरब देशमा छन् । सबैभन्दा गम्भीर समस्या युद्धग्रस्त सिरिया र यमनमा छ । यहाँ झन्डै आधा जनसंख्या भोकमरीबाट ग्रस्त छ । सिरियामा रोटी, चामल, दाल, तेल र सक्खरको मूल्य पछिल्लो वर्षको तुलनामा फेब्रुअरीमा २ सय २२ प्रतिशतले बढेको थियो । यहा