होटलमा सालको पातको टपरी प्रयोग गरिने

काठमाडौँ,१४ असार । बन्दिपुरका होटल, रेष्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरीको प्रयोग गरिने भएको छ । उत्पादित टपरीको बजारीकरणको लागि गाउँपालिकाले सहयोग गर्ने बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । प्रयोग पश्चात टपरीलाई कम्पोष्ट मल बनाउन प्रयोग गरिने हुँदा वातावरण सफा र स्वच्छ हुने विश्वास गरिएको उनले बताए । गण्डकी प्रदेश सरकारको गरिबी […]

सम्बन्धित सामग्री

महिलाका लागि आजआर्जनको भरपर्दो माध्यम बन्दै दुनाटपरी

वनमा खेर जाने सालको पात ग्रामीण क्षेत्रका महिलाका लागि आयआर्जनको भरपर्दो माध्यम बन्न थालेको छ । परम्प्रागत रुपमा धार्मिक, सांस्कृतिक कार्यमा प्रयोग हुने सालको पातको दुनाटपरीको बजार माग बढ्दै गएपछि यसमाा महिलालाई आकर्षित गर्न तालिम दिन थालिएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकाले प्लास्टिकजन्य बस्तुको प्रयोगमा कमी ल्याउन र महिलाहरुलाई आयआर्जनको माध्यम दिन दुना टपरी बनाउने …

जब ओलीलाई डाक्टर र नर्सले सुनाउँथे सालको पात टपरी हुने…

काठमाडौं, २८ जेठ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू अस्पतालमा उपचाररत हुँदा स्वास्थ्यकर्मीले गीत गायर आफूलाई सुनाउने गरेको स्मरण गरे । स्थानीय तह निर्वाचनमा नेकपा एमालेका पक्षमा जनमत सिर्जना गर्न योगदान गर्ने कलाकारहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीतको महत्त्वका बारेमा चर्चा गरेका हुन् । उनले सिर्जनामा शक्ति हुने र आफू बिरामी […]

जब ओलीलाई डाक्टर र नर्सले सुनाउँथे सालको पात टपरी हुने…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अस्पतालमा उपचाररत हुँदा स्वास्थ्यकर्मीले गीत गाएर आफूलाई सुनाउने गरेको स्मरण गरे । स्थानीय तह निर्वाचनमा नेकपा एमालेका पक्षमा जनमत सिर्जना गर्न योगदान गर्ने कलाकारहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीतको महत्त्वका बारेमा चर्चा गरेका हुन् ।उनले सिर्जनामा शक्ति हुने र आफू बिरामी हुँदा पनि उपचारमा संलग्न डाक्टर र नर्सहरूलाई गीत गाउन लगाउने गरेको स्मरण गरेका छन् । ‘तपाईंहरूको सिर्जनाको के अर्थ हुन्छ ? म अप्रेसन गरेर आइसियुमा बसेको

जब ओलीलाई डाक्टर र नर्सले सुनाउँथे सालको पात टपरी हुने…

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अस्पतालमा उपचाररत हुँदा स्वास्थ्यकर्मीले गीत गाएर आफूलाई सुनाउने गरेको स्मरण गरे । स्थानीय तह निर्वाचनमा नेकपा एमालेका पक्षमा जनमत सिर्जना गर्न योगदान गर्ने कलाकारहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीतको महत्त्वका बारेमा चर्चा गरेका हुन् । उनले सिर्जनामा शक्ति हुने र आफू बिरामी हुँदा पनि उपचारमा […]

दुना टपरीले आत्मनिर्भर बनायो

कञ्चनपुर : कृष्णपुर नगरपालिका ६ बन्जरियाका श्यानीदेवी चौधरी घरधन्दाबाट फुर्सद भएको समयमा दुना टपरी बनाउँछिन्। ती दुनाटपरी नजिकको गुलरी बजार र कैलालीको धनगढी बजारमा सजिलै बिक्री हुन्छ। यसबाट उनले महिनामा १० देखि १५ हजार रुपैयाँ आम्दानी गर्छिन्।दुना टपरी विशेष गरी सालको पात र मालुको पातको बन्छ। सालको पातको दुना टपरी बढी दिन टिक्ने भएकाले यसको माग बढी छ। पात ल्याउन स्थानीय महाकाली सामुदायिक वनले सहज बनाइदिएको छ। दुना टपरी विशेषगरी धार्मिक कार्यमै बढी प्रयोग हुन्छ। यसैगरी थारु समुदायको परम

लोकगायक कुलेन्द्र भन्छन्, ‘मैले पकाएको खाना परिवारले मीठो मान्छन् ’

कुलेन्द्र विश्वकर्मासँग लोकप्रिय लोकदोहोरी गीतहरूको चाङ नै छ । ‘जोगीको भेषैमा’, ‘जिम्मल बाको आँगनीमा’, ‘नजाउ है सानु पँधेरीमा’ देखि ‘सालको पात टपरी’ हुँदै ‘सिलौटोमा चटनी’सम्म आइपुग्दा उनले २५ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । गीतको भिडियोमा उनले मोडलिङ समेत गर्दै आएका छन् । ‘जोगीको भेषैमा’, ‘सालको पात टपरी’, ‘सिलौटोमा चटनी’ जस्ता थुप्रै गीतको भिडियोमा […]

कतार हिँडेको केटो काठमाडौंमा हिट गायक

‘भा’को एउटा जाली रुमाल फूल भरेको छैन के लैजान्छौ सानु तिम्ले पिरतीमा बैना हे बरै….. सालको पात टपरी हुने हे बरै, नहुने सल्लैको … ।’ ठेट लोकभाकाको यो गीतले बिहे कार्जेदेखि मेलापातसम्म संगीतमय बनाइदियो । विष्णु माझी र कुलेन्द्र विश्वकर्माको यो गीत लोकले यति रुचायो कि अहिलेसम्म पनि यसको मधु कम्पन उस्तै छ । गीत […]

बिहे गर्ने तयारीमा गायिका आस्था राउत

गायिका आस्था राउत विवाह गर्ने तयारीमा जुटेकी छिन्।  'सालको पात टपरी' को रिमिक्स भर्सन गाएर डेब्यु गरेकी उनले अब करियरसँगै व्यक्तिगत जीवनबारेमा ध्यान दिने बताएकी हुन्।  पहिलोपोस्टसँग कुरा गदै उनले भनिन्' करियरका साथै म आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि सोचिरहेकी छु । किनकी जीवनमा कोही न कोही चाहिन्छ । त्यसैले अब बिहे गर्ने सोच…

रेन्टुरेन्टमा बस्दा पासवर्ड मागिहाल्ने बानी छैनः कुलेन्द्र विश्वकर्मा

कुलेन्द्र विश्वकर्मा नेपाली लोकदोहोरी क्षेत्रमा जमेका गायक हुन् । ‘नजाउ है सानु पँधेरीमा’, ‘रुमाल हल्लाई हल्लाई’, ‘डाँडै फुर्के सल्लो’, ‘सालको पात टपरी’ जस्ता दर्जनौ चर्चित गीतका गायक कुलेन्द्रसँग अनलाइनखबरले गरेको रमाइलो कुराकानी यसप्रकार छः बिहान कति बजे उठ्नुहुन्छ ? ७ बजे उठ्छु । उठेपछि के गर्नुहुन्छ ? रियाज गर्छु । त्यसपछि कामतिर लाग्छु । ब्रेकफाष्ट, […]