लोकगायक कुलेन्द्र भन्छन्, ‘मैले पकाएको खाना परिवारले मीठो मान्छन् ’

कुलेन्द्र विश्वकर्मासँग लोकप्रिय लोकदोहोरी गीतहरूको चाङ नै छ । ‘जोगीको भेषैमा’, ‘जिम्मल बाको आँगनीमा’, ‘नजाउ है सानु पँधेरीमा’ देखि ‘सालको पात टपरी’ हुँदै ‘सिलौटोमा चटनी’सम्म आइपुग्दा उनले २५ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । गीतको भिडियोमा उनले मोडलिङ समेत गर्दै आएका छन् । ‘जोगीको भेषैमा’, ‘सालको पात टपरी’, ‘सिलौटोमा चटनी’ जस्ता थुप्रै गीतको भिडियोमा […]