राजधानीमै दलितमाथि विभेद : कानुनमा स्नातक गरिरहेका विद्यार्थीलाई समेत डेरा दिन इन्कार

२ फागुनमा करुणा विश्वकर्मा धापासी हाइटस्थित कोठाबाट बाहिर निस्किएकी मात्र के थिइन्, उनले आफू बसेको घरबाट तीन घर पर फ्ल्याट सरिरहेका मान्छे देखिन् । बालबालिका स्कुल गइरहेका थिए । मान्छेहरू अफिस निस्किरहेका...

सम्बन्धित सामग्री

सिके राउतलाई काठमाडौंमा डेरा खोज्न सास्ती, भने– आज पनि जाँदैछु खोज्न

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई काठमाडौंमा बस्नको लागि डेरा पाउन गाह्रो भएको छ। प्रतिनिधि सभा सदस्य समेत रहेका उनको दिनचर्या केही दिनयता डेरा खोज्दैमा बितेको छ। उनले घ्याम्पे डाँडास्थित पाइलटबाबा आश्रममा खिचेको आफ्नो तस्वीर सेयर गर्दै आज ट्वीटरमा लेखेका छन्, ‘काठमाडौं बस्न डेरा÷घर खोज्नै गाह्रो, आज पनि जाँदैछु। बरु काठमाडौं भएको बेला एकान्तमा यस्तै डाँडाकाँडातिर बसौंबसौं लाग्ने।’

‘के घर के डेरा’ मा दर्शक बढ्दो, माउथ पब्लिसिटीले बढायो दर्शक – निर्देशक खनाल

‘के घर के डेरा’ गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । तिहारको अवसर पारेर रिलिजमा आएको फिल्मले दर्शक समेत राम्रो पाइरहेको छ । रिलिजको पहिलो दिन शुक्रबार औसत दर्शक पाएको फिल्मले शनिबार, आइतबार र सोमबार राम्रो दर्शक पाएको निर्देशक दीपेन्द्र के खनालले बताए । ‘शुक्रबार औसत दर्शक पाएको फिल्मले शनिबार हाउसफुलको व्यवसाय गरेको थियो’, निर्देशक खनालले भने, ‘आइतबार, सोमबार र आजको पनि व्यवसाय राम्रो छ ।’ अहिले लागेको हिन्दी फिल्मको भन्दा ‘के घर के डेरा&rsquo

‘के घर के डेर’ले शंखे दादा भनेर चिनाउँछ –अभिनेता विपिन

निर्देशक दीपेन्द्र के खनालले फिल्म ‘के घर के डेरा’ ले समाजको यर्थाथ व्यक्त गर्ने बताए । उनले फिल्मले घर हुने र नहुनेलाई समेत एउटै सूत्रमा जोड्ने धारणा राखे ।हरेक फिल्म समाजसँग नजिक रहेर प्रस्तुत गर्दै आएका उनले ‘के घर के डेरा’ पनि समाजसँग नजिक रहेर निर्माण गरेका हुन् । फिल्मले डेरामा बस्ने र घर हुनेको कथा एकदमै आकर्षक रुपमा उठाएको छ । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्देशक खनालले फिल्म राम्रो बनेकाले दर्शकले रुचाउने सुनाए ।विभिन्न जनरमा फिल्म बनाउन माहिर दीपेन्

कार्तिक ४ मा ‘के घर के डेरा’ रिलिज हुने

दीपेन्द्र के. खनालको निर्देशित पछिल्लो फिल्म ‘के घर के डेरा’ ४ कार्तिकमा रिलिज हुने भएको छ  । बुधवार साँझ एक कार्यक्रम गर्दै निर्माण युनिट  प्रदर्शन मिति घोषणा गरेका हुन् । अव यो मितिमा ‘के घर के डेरा’ सहित ४ फिल्म रिलिज हुने भएको छ । जसमा ‘नालापानी’, ‘दुई नम्बरी’ र ‘प्रसाद २’ समेत रहेका छन् । फिल्म ‘के घर के डेरा’ को छायांकन गत सातामात्र सकिएको हो । यो मितिमा आउने भनिएको दीपेन्द्र निर्माता रहेको फिल्म ‘

छायांकनमा नगएपछि ‘के घर के डेरा’ मुहूर्त

काठमाडौँ- कमेडी तथा सोसल ड्रामा फिल्म ‘के घर के डेरा’ मुहूर्त भएको छ । यही २२ गतेबाट फिल्म छायांकनमा जाने भनिएता पनि स्थानीय तहको निर्वाचन पश्चात मात्र फिल्म छायांकनमा जाने भएको छ । स्वयम्भुस्थित हारती माताको मन्दिरमा मुहूर्त गर्दै फिल्मको एक दृश्यको छायांकन समेत गरिएको छ । ‘फिल्मलाई चुनाव पश्चात नै छायांकन लाने तयारी गरेका […]

काठमाडौँको म्हेपीमा डेरा फोडेर १८ लाख चोरी

काठमाडौँ महानगरपालिका–१७ म्हेपीमा डेरा फुटाएर करिब १८ लाख मूल्य बराबरको गहना र नगद चोरी भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ घर भई म्हेपीमा बस्ने शान्ति खड्काको कोठाबाट नगद १२ लाख ५० हजार रुपैयाँ तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १८ लाख ३८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।मंगलबार साँझ डेरामा कोही नभएको मौकामा चोरी भएको थियो । चोरीमा संलग्न आरोपीहरू फरार छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

खुमलाटारबाट डेरा सर्लान् प्रचण्ड ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हाल खुमलटारमा बस्दै आएको निवास (डेरा) छाड्ने बताएका छन् । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा समेत प्रचण्डले खुमलटार निवास छाड्नुपर्ने आवाज उठेको थियो । ‘सर्वहारा पार्टी’को नेता आलिसान महलमा बस्न नहुने आवाज केही प्रतिनिधिले उठाएको नेताहरु बताउँछन् । त्यसमाथि अहिले प्रचण्ड बस्दै आएको निवास ‘बदनाम ठेकेदार’ को भएको तथा उनीसँग प्रचण्डसमेतलाई जोडिँदा पार्टीकै बदनाम भइरहेको प्रतिनिधिहरुको भनाइ थियो ।  प्रचण्डकै दस्ताबेजलाई कार्यान्वयन गर्न पन...

कपुरधारामा डेरा खानतलासी गर्दा पेस्तोल भेटियो

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ कपुर धारा स्थित एउटा घरमा खानतलासी गर्दा पेस्तोल फेला परेको छ । मुना श्रेष्ठको घरमा बस्ने मिलन कुमार राईको डेरा खानतलासी गर्दा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।  मिलन सोलुखुम्बु देउसाका स्थानिय हुन् । करिब ७ महिनादेखि सम्पर्क विहिन भएर डेरा भाडा समेत नतिरेपछि घरधनीको आग्रहमा वडा कार्यालयले कोठा खाली गर्न खानतलासी गरेको थियो । कोठामा एक थान पेस्तोल, म्याग्जीन र ४ राउण्ड गोली भेटिएको छ । पेस्तोलबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गर्भवती श्रीमतीलाई कोरोना भएपछि श्रीमान् बेपत्ता

झापा : मेचीनगर नगरपालिका १३ स्थित चाराआली बजार नजिकै डेरा गरी बस्दै आएका एक व्यक्तिले गर्भवती श्रीमतीलाई बेवारिसे छाडेर सम्पर्कविहीन बनेका छन्। संक्रमण पुष्टि भएपछि घरबेटीले समेत डेरा बस्न नदिएको ती महिलालाई श्रीमानले मंगलबार साँझ चारआलीस्थित आइतबारे बजारको टहरामा बेवारिसे छाडेर फरार भएका मेचीनगर-१३ वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए। ती महिलाले आइतबार मेची अञ्चल अस्पतालमा... The post गर्भवती श्रीमतीलाई कोरोना भएपछि श्रीमान् बेपत्ता appeared first on Purbeli News.

गर्भवती श्रीमतीलाई कोरोना भएपछि श्रीमान् बेपत्ता, वडाध्यक्षले उद्धार गरे

झापा : मेचीनगर नगरपालिका १३ स्थित चाराआली बजार नजिकै डेरा गरी बस्दै आएका एक व्यक्तिले गर्भवती श्रीमतीलाई बेवारिसे छाडेर सम्पर्कविहीन बनेका छन्।संक्रमण पुष्टि भएपछि घरबेटीले समेत डेरा बस्न नदिएको ती महिलालाई श्रीमानले मंगलबार साँझ चारआलीस्थित आइतबारे बजारको टहरामा बेवारिसे छाडेर फरार भएका मेचीनगर-१३ वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए।ती महिलाले आइतबार मेची अञ्चल अस्पतालमा आएर पिसिआर परीक्षण गराएकी थिइन्। सोमबार आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि श्रीमानले उन