गर्भवती श्रीमतीलाई कोरोना भएपछि श्रीमान् बेपत्ता, वडाध्यक्षले उद्धार गरे

झापा : मेचीनगर नगरपालिका १३ स्थित चाराआली बजार नजिकै डेरा गरी बस्दै आएका एक व्यक्तिले गर्भवती श्रीमतीलाई बेवारिसे छाडेर सम्पर्कविहीन बनेका छन्।संक्रमण पुष्टि भएपछि घरबेटीले समेत डेरा बस्न नदिएको ती महिलालाई श्रीमानले मंगलबार साँझ चारआलीस्थित आइतबारे बजारको टहरामा बेवारिसे छाडेर फरार भएका मेचीनगर-१३ वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए।ती महिलाले आइतबार मेची अञ्चल अस्पतालमा आएर पिसिआर परीक्षण गराएकी थिइन्। सोमबार आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि श्रीमानले उन

सम्बन्धित सामग्री

बिरामी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

सिमकोट– बिहीबार तीन बजे एक्कासी बेहोस भएर बिरामी भएकी गर्भवती महिलाको शुक्रबार हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको छ। बिरामी भएर उद्धार गरिएकी गर्भवती महिलामा ताँजाकोट गाउँपालिका–५ की वर्ष १७ की बाँचु बैजी रहेकी छन् । प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले बिरामी भएकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको बताए। उनले बैजीको बिराम […]

सङ्खुवासभाबाट गर्भवती र सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

जिल्ला अस्पताल, सङ्खुवासभाबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ। एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो।

तीन वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

सरकारले गत तीन वर्षमा ३५० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार  गरेको छ।

तीन वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

सरकारले गत तीन वर्षमा ३५० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार  गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांकअनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार भएको हो । तथ्यांकअनुसार आर्थिक वर्ष २०७६-७७ मा ८७ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार भएको छ । २०७७-७८ मा १०३ जना र आव  २०७८-७९ को जेठ मसान्तसम्म १६० जनाको उद्धार गरेको हो । आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिसक

सेनाले गर्‍यो उपल्लो डोल्पाबाट गर्भवती महिलाको उद्धार

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाबाट नेपाली सेनाले गर्भवती महिलाको उद्धार गरेको छ। डोल्पोबुद्ध गाउँपालिका वडा नं ५ तिन्जे बस्ने २५ वर्षीया छिरिङ लामाको सेनाको हेलिकप्टरबाट उद्धार गरेर...

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

काठमाडौँ,६ भदौ । बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथा लागेको बिन्दुलाई आज बिहान थलाकाँडाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । आइतबार थलाकाँडा स्वास्थ्य चौकी पुग्नुभएकी धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्घार गरिएको बैतडीका सहायक प्रमुख […]

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

काठमाडाैँ- बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ। सिगास गाउँपालिका-६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। सुत्केरी व्यथा लागेको बिन्दुलाई आज बिहान थलाकाँडाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो। आइतबार थलाकाँडा स्वास्थ्य चौकी पुगेकी धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्घार गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। […]

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ। सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

संखुवासभा – संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-१ किमाथांकाबाट गर्भवती महिलाको उद्धार गरिएको छ। अत्यधिक रक्तस्राव भएकी भोटखोला–१ किमाथांका निवासी १७ वर्षीया गर्भवती पेम्बा ल्हामु च्यावाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको भोटखोला गाउँपालिका स्वास्थ्य सहसंयोजक स्टाफ नर्स अमृता तामाङले बताइन्। गर्भवती १७ वर्षीया च्यावाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको […]

गर्भवती महिलाको हेलिकोप्टरद्वारा उद्धार

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिकाकी एक गर्भवती महिलालाई हेलिकोप्टरद्वारा उद्धार गरेर अस्पताल पठाइएको छ। पुथाउत्तरगंगा–१ मैकोटकी–१९ वर्षीया भुमिका पुन मगरलाई मंगलबार हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत पठाइएको हो। महिलालाई गएराति १२ बजे देखि सुत्केरीको व्यथा लागेपछि स्वास्थ्य चौकी मैकोटमा पुर्‍याइएको थियो। स्वास्थ्य चौकी मैकोटमा बच्चा जन्माउन नसकेको र झन समस्या भएपछि प्रमुख जिल्ला अधिकारी राजकुमार राईको समन्वयमा हेलिकोप्टरद्वारा उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य संयोज