धनकुटा – धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। धनकुटा नगरपालिका–६, पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको हो। पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४ का १५ वर्षीय सोनिम राई, धनकुटा नगरपालिका–२ का १४ वर्षीय उदय राईको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। धनकुटा एग्रो टुरिजम एण्ड फन भ्यालीले पर्यटकका […]