संवैधानिक परिषद्को बैठक जारी

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक बसेको हो।...

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ – संवैधानिक परिषद्को बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सुरु भएको हो। बैठकले प्रधानन्यायाधीश सिफारिस गर्नेछ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले साउन २० गतेदेखि उमेर हदका कारण अवकाश पाउँदैछन्। स्रोतका अनुसार आजको बैठकले सर्वोच्चका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सम्भावना छ।यसअघि मंगलबार बसेको परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको थियो।

संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष सकियो, अर्को बैठक १८ गते

काठमाडौँ – संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष सकिएको छ। मंगलबार अपराह्न ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक निस्कर्षविहीन बनेको हो। नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजण्डामा बसेको बैठकमा भावि प्रधानन्यायाधीशको नामसमेत प्रस्ताव नभएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए। उनले अर्को बैठक साउन १८ गते साँझ ५ बजे बस्ने गरी बैठक स्थगित भएको […]

संवैधानिक परिषद्को बैठक विनानिस्कर्ष सकियो

संवैधानिक परिषद्को बैठक विनानिस्कर्ष सकिएको छ । मंगलबार अवरान्ह ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक निस्कर्षबिहीन बनेको हो । प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजण्डासहित बसेको बैठकमा नाम प्रस्तावसमेत...

संवैधानिक परिषद्को बैठक भोलि बस्दै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मङ्गलबार दिउँसो ४ बजे संवैधानिक परिषद्को बैठक बोलाएका छन्।काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले मङ्गलबार दिउँसो ४ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।एमाले अध्यक्ष ओलीले प्रधानन्यायाधीश र न्यायाधीशहरूको नियुक्तिका लागि परिषद्को बैठक बोलाउन प्रचण्डको ध्यानाकर्षण गराएको एमाले उपाध्यक्ष नेम्वाङले जानकारी दिए।‘प्रधानन्यायाधीश रिक्त हुँदैछ, न्यायाधीशहरू नियुक्त हुन सकेका छ

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ- प्रधानन्यायाधीश नियुक्तिको सिफारिसबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो । बैठकमा सभामुख देवराज घिमिरे, विपक्षी दलका नेता केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानूनमन्त्री धनराज गुरुङलगायत सहभागी छन् ।

संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरू

लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति लगायतका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान परिषद्को बैठक शुरु भएको हो । बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना सहभागि छन् ।  सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागि छैनन् । यसअघि गत मंसिर महिनामा बसेको परिषद् बैठक पनि सापकोटा र देउवाले बहिस्कार गरेका थिए । स...

संवैधानिक परिषद्को बैठक स्थगित गर्न माओवादीको माग

काठमाडौं। नेकपा माओवादी केन्द्रले संवैधानिक परिषद्को बैठक स्थगित गर्न माग गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गरी प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख सहभागी नहुने अवस्थामा बैठक स्थगित गर्न माग गरेका छन्। प्रधानमन्त्रीले संविधानको मर्म र भावनाविपरीत संवैधानिक निकायहरूलाई निरंकुशताको मतियार बनाएको र अध्यादेशको दुरुपयोग गरेको माओवादीको आरोप छ।

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । सोमबार संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्रीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधनिक अंगमा रिक्त पदपूर्तिका लागि सिफारिसका लागि उनले परिषद्को बैठक बोलाएका हुन् । संवैधानिक काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्री ओलीले... The post प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक appeared first on Purbeli News.

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । २६ गते आइतबार बिहान ९ बजेलाई बोलाएको परिषद्को बैठकले लोक सेवा आयोग, अख्तियार दुरुपयोग आयोग लगायतका संवैधानिक आयोगहरूमा नयाँ नियुक्ति सम्बन्धी निर्णय गर्ने सम्भावना छ । लोक सेवा महिनौँदेखि पदाधिकारीविहीन छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत दुई पदाधिकारीको पद खाली छ ।