यूएईमा हुँदै सिजन मिडियाको ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२२’

लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सामाजिक र साँस्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा स्थापित सिजन मिडियाले व्यवसायिक, शैक्षिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संस्थालाई हौसला प्रदान गर्ने उद्देश्यले विभिन्न अवसरमा सम्मान गर्दै आएको यहाँहरूलाई अवगत नै छ ।सिजन मिडिया आफ्नो १४औं स्थापना दिवस तथा संविधान दिवस २०७९ को अवसर पारेर असोज १३ […]

सम्बन्धित सामग्री

युवा व्यवसायी कुँवरलाई ‘रिक्रियसन आन्टरप्रिनियर’ अवार्ड

दुबईमा सम्पन्न ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२’मा नेपालका युवा व्यवसायी श्रवण कुमार कुँवरले रिक्रियसन आन्टरप्रिनियर अवार्ड जितेका छन् । कुँवर होटल तथा रेष्टुरेन्ट व्यवसायी हुन् । सिजन मिडिया प्रालिले प्रदान गर्दै आएको ‘प्रोफेशनल अवार्ड’ नेपालका कुँवर सहित एशियन मुलुकका ३४ जनाले जितेका छन् ।मुलुक र मुलुक बाहिर बसेर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’मा रिक्रियसन आन्टरप्रिनियर विधा कुँवरले प्राप्त ग

गोरखाका प्रकाश बाबु थापालाई ‘अन्तर्राष्ट्रिय युवा नेतृत्व अवार्ड’

दुबई – तीन वर्षदेखि सिजन मिडिया प्रालिले प्रदान गर्दै आएको एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ बाट ३४ जना सम्मानित भएका छन् । देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ सिजन मिडियाले दुबईको याक एन यति क्लबमा शुक्रबार एक कार्यक्रमकाबिच प्रदान गरेको हो । सिजन मिडियाले आफ्नो […]

चर्चित ब्राण्डिङ आइकन गिरी नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सम्मानित

काठमाडौं, ७ असोज । कर्पोरेट ब्रान्डिङका आइकन मेघेन्द्र प्रकाश गिरी सम्मानित भएका छन् । सिजन मिडियाले आफ्नो १३ औं स्थापनाका साथै संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विभिन्न क्षेत्रमा विशेष योगदान गर्नेहरुलाई नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२१ प्रदान गरेको हो । लाजिम्पाटस्थित होटल र्याडिसनमा भएको एक कार्यक्रममा कम्युनिकेसन एण्ड ब्राण्डिङ एक्सिलेन्ट अवार्डबाट मेघेन्द्र प्रकाश […]

कर्पोरेट ब्रान्डिङका आइकन गिरी सम्मानित

काठमाडौँ । कर्पोरेट ब्रान्डिङका आइकन मेघेन्द्रप्रकाश गिरी सम्मानित भएका छन्। सिजन मिडियाले आफ्नो १३औँ स्थापनाका साथै संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विभिन्न क्षेत्रमा विशेष योगदान गर्नेहरुलाई नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२१ प्रदान गरिएको हो। लाजिम्पाटस्थित होटल र्याडिसनमा भएको एक कार्यक्रममा कम्युनिकेसन एण्डब्राण्डिङ एक्सिलेन्ट अवार्डबाट मेघेन्द्रप्रकाश गिरी सम्मानित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि […]

विज्ञापन व्यवसायी ढुंगेल नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डद्वारा सम्मानित

बिगत १३ वर्षदेखि विज्ञापन व्यवसायीका रूपमा कार्यरत इम्प्रेसन ए क्रिएटिभका सञ्चालक राजु ढुंगेल नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डद्वारा सम्मानित भएका छन् । सिजन मिडियाले संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विविध क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई सो अवार्ड प्रदान गरेको छ ।लामो समयदेखि विज्ञापन व्यवसायमार्फत विज्ञापन बजारमा उनले पु¥याएको योगदानको कदर स्वरुप उनलाई राष्ट्रियसभाका अध्यक्ष […]