प्रचण्डको निजी सचिवालयबाट दुई सदस्यलाई हटाइयो

काठमाडौं, २६ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले दुई सदस्यहरुलाई हटाएको छ । सचिवालयको सदस्यहरु जोगबहादुर महरा र बिष्णु सापकोटा ‘जुगल’लाई जिम्मेवारीबाट हटाइएको हो । सदस्यद्धयलाई हटाइएको जानकारी शुक्रबार अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठकमा गराएका हुन् । सचिवालयबाट हटाएर महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिइएको छ […]

सम्बन्धित सामग्री

काठमाडौंमा खटिएका घुमुवा प्रहरी हटाइयो

काठमाडौं, १६ चैत । नेपाल प्रहरीले काठमाडौं उपत्यकामा खटिएका एक सय आठ घुमुवा प्रहरी हटाएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सादा पोसाकका प्रहरी हटाउन परिपत्र गरेको थियो । निर्देशन बमोजिम काठमााडौंमा खटिएका एक सय आठ जना सादा पोसाकमा खटिएका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको छ । उनीहरु यसअघि सूचना संकलनका लागि सादा […]

पिपिए गर्न नआएका प्रवर्द्धकलाई रोलक्रमबाट हटाइयो

काठमाडौँ,२० पुस । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्न नआएका विभिन्न १५ आयोजनाका प्रवर्द्धकलाई रोलक्रमबाट हटाएको छ । तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएको, प्राप्त निवेदनमा रितपूर्वक आवश्यक कागजात र दस्तावेज संलग्न भएकाले पिपिएको प्रक्रिया अगाडि बढाउन नसकिने प्राधिकरणले जनाएको छ । आवश्यक कागजात नबुझाएका ती आयोजना अधिकांश नदी प्रवाही प्रकृतिका छन् । […]

‘राजनीतिक प्रतिशोधका आधारमा हटाइयो’- वाग्ले

हिमाल खरेल, बिर्तामोड कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएपछि अन्योलमा रहेका प्रतियोगिताहरु असार १५ गतेभित्र सम्पन्न हुने बताएका छन् । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । सामाजिक विकास मन्त्रालयसँग समन्वय नगरी काम गरेको भन्दै वाग्लेलाई बर्खास्त गरिएको सरकारको […] The post ‘राजनीतिक प्रतिशोधका आधारमा हटाइयो’- वाग्ले first appeared on Hamro Khelkud.

डब्ल्यूएचओका प्रमुखले दिएको बयानलाई चिनियाँ सोसल मिडियाबाट किन हटाइयो ?

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहोम गेब्रियाससले चीनको कोरोनाका लागि अपनाइरहेको ‘शून्य सहनशीलता’ नीति टिकाउ नभएको बताएका थिए । यो कुरा संयुक्त राष्ट्रको विबो अकाउन्टमा सेयर गरिएको थियो तर विबोले अहिले डब्ल्यूएचओ प्रमुखको यो बयानलाई हटाएको छ । चिनियाँ सोशल मिडिया प्लेटफर्म विबोमा यो बयान सेयर गरेलगत्तै बुधबार बिहानै यसलाई हटाइयो । समाचार एजेन्सी रोयटर्सले […]

पिरबाट हटाइयो विवादित भनिएको दृश्य

काठमाडौं, ५ चैत । गायक प्रकाश सपुतले आफ्नो पिर गीतको भिडियोबाट यौनकर्मीको दृश्य हटाएका छन् । अघिल्लो हप्ता सार्वजनिक उनको गीत निकै रुचाइएको थियो । गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो । उक्त दृश्यप्रति केही माओवादी केन्द्रका नेता कार्यकर्ताले आलोचना गरेका थिए ।  गीत आलोचित भएपछि शनिबार […]

सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाइयो

काठमाडौँ, १५ माघ: आजबाट काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार आदेश जारी गर्दै शुक्रबार मध्यरातदेखि उक्त प्रणाली हटाएको जनाएको हो । प्रशासनले जारी गरेको आदेश अनुसार ट्याक्सी र निजी सवारी (दुई पांग्रेसहित)मा भने जोरबिजोर प्रणाली यथावत रहने उल्लेख छ । आदेशअनुसार बस, माइक्रो र टेम्पोमा […]

एमालेले दुनियाँ हल्लाउनेगरी काम गरेको देखेर षडयन्त्रबाट हटाइयो : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले काम गरेको देखेर षड्यन्त्र गरेर हटाएको टिप्पणी गरेका छन्। एमाले संखुवासभाको अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘चुनावमा जान नदिन अदालत सरकारबाटै हटाइयो। संसदलाई समेत थाहा नदिई परमादेशबाट सरकार बनाइयो। एमालेले दुनियाँ हल्लाउनेगरी काम गरिरहेको छ। षड्यन्त्र गरेर हटाइएको थियो। षड्यन्त्र सधैँ टिक्दैन।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट विद्रोह गरेका माधव नेपाललाई संकेत गर्दै ओलीले

विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, हटाइयो : केपी ओली

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वमै पहिलो पटक अदालतले बहालवाला प्रधानमन्त्रीलाई अदालतले हटाउँदै नयाँ नियुक्ति गरेको बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले विश्वको इतिहासमा पहिलो पटक सम्मानित अदालतले प्रधानमन्त्रीलाई हटाएर नयाँ नियुक्त गर्ने आदेश दिएको बताएका हुन् । ‘जनताको बीचमा जान आँट नगर्ने । अदालत गएर मुद्दा लडेर करेसाबारीको झगडा हो यो ? गजब छ’, उनले भने, ‘विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, प्रधानमन्त्री हटाइयो

दुर्गममा काम गरेको झुटो विवरण पेस गर्ने  ४९ डाक्टरलाई एमडी/एमएस पढ्न रोक

भर्ना भइसकेका विद्यार्थीलाई पनि योग्यताक्रमबाट हटाइयो सुगममा बसेर दुर्गममा काम गरेको झुटो विवरण पेस गर्ने ४९ डाक्टरले विशेषज्ञ चिकित्सक (एमडी/एमएस) अध्ययन गर्ने मौका गुमाएका छन् । कतिपयको सरकारी मेडिकल कलेजमा नि:शुल्क छात्रवृत्तिको...