‘राजनीतिक प्रतिशोधका आधारमा हटाइयो’- वाग्ले

हिमाल खरेल, बिर्तामोड कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएपछि अन्योलमा रहेका प्रतियोगिताहरु असार १५ गतेभित्र सम्पन्न हुने बताएका छन् । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । सामाजिक विकास मन्त्रालयसँग समन्वय नगरी काम गरेको भन्दै वाग्लेलाई बर्खास्त गरिएको सरकारको […] The post ‘राजनीतिक प्रतिशोधका आधारमा हटाइयो’- वाग्ले first appeared on Hamro Khelkud.