स्थानीय तहसम्मै पक्की सडकको योजना

सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने भएको छ । पक्की सडकमार्फत राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडकमार्फत जोड्न लागिएको हो । अझसम्म १३ जिल्लाका ४२ वटा स्थानीय तह सडक सञ्जालबाट जोडिएको छैन । गतवर्ष नै सुरु गर्ने भनिएको उक्त कार्यक्रम कोरोना भाइरसका कारण केही ढिलाइ भए पनि यस वर्षदेखि कार्यान्वयनमा आउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वैदेशिक सहयोग समन्वय शाखाका प्रमुख रेशम कँडेलले बताउनुभयो ।

सम्बन्धित सामग्री

कपिलवस्तुको शिवराज नगरपालिकामा माध्यमिक तहसम्मै निःशुल्क शिक्षा

सुशिल गैरे कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले माध्यमिक तहसम्मै निःशुल्क शिक्षा कार्यक्रम लागू गरेको छ । पालिकाले सार्वजनिक पद धारण गर्नेका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने अनिवार्य नियम लागू गरेसँगै माध्यामिक निःशुल्क शिक्षा कार्यक्रम पनि कार्यान्वयनमा ल्याएको हो । पालिकाको यो पहलले शिक्षाप्रति सामूहिक दायित्व बोध गराएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाले माध्यमिक तह सम्मको […]

स्थानीय तहसम्मै कांग्रेसको रुपान्तरण आवश्यकः महामन्त्री थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्ने बताएका छन्। सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज आयोजना गरेको ‘नेपाली कांग्रेस रुपान्तरणको एजेण्डाः के र कसरी?’ कार्यक्रममा उनले नयाँ युगमा पार्टीलाई नयाँ ढङ्गले सञ्चालन गर्नुपर्ने बताए। ‘पार्टीलाई व्यवस्थित ढङ्गबाट अगाडि बढाउन आत्मसमीक्षा, शुद्धीकरण, आत्मपरीक्षण र आत्मसम्मान जरुरी छ,’ उनले भने। महामन्त्री थापाले […]

कांग्रेसको चुनावी अभियान वडा तहसम्मै

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । शनिबार कांग्रेसले पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यही भदौ १० गतेदेखि २४ गतेसम्म आगामी निर्वाचनलाई लक्षित गरी सो अभियान सुरु गर्ने जानकारी गराएको हो ।जनताको बीचमा जाने, जनताको कुरा सुन्ने र […]

दाङमा वडा तहसम्मै चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको तयारी

दाङ– स्थानीय तहको निर्वाचनमा दाङमा सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलले वडा तहसम्मै चुनावी तालमेल गर्ने भएका छन्। जिल्लाका एक सय वडामा चुनावी तालमेल गर्ने निर्णय गरिएको हो। दाङको घोराहीमा बसेको सत्ता गठबन्धनको बैठकले वडा तहसम्मै चुनावी तालमेल गर्ने निर्णय गरेको छ। तर, कुन दलले कुन पालिका, कुन वडामा उम्मेदवारी दिने भन्नेबारेमा भने सहमति जुटेको छैन। […]

स्थानीय तहको निर्वाचनको तयारीमा जनमत पार्टी

जनमत पार्टी आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पनि होमिएको छ। त्यसका लागि जनमतले निर्वाचन केन्द्रीय प्रशिक्षणका कार्यक्रम स्थानीय तहसम्मै चलाउने भएको छ।...

खोटाङमा वडा तहसम्मै गठबन्धन मजबुत बनाइने

नेपाली कांग्रेस खोटङका सभापति विष्णुकुमार राईले सत्तापक्षीय गठबन्धनले वडा तहसम्मै मजबुत गठबन्धन कायम राख्ने बताएका छन् ।

सत्ता गठबन्धन स्थानीय तहसम्मै : नेपाल

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँच दलीय गठबन्धनको केन्द्र देखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडि बढ्ने बताएका छन् ।अध्यक्ष नेपालले बिहीवार पार्टी केन्द्रीय कमिटी बैठकको समापनलाई सम्बोधन गर्दै सत्तारुढ पाँच दलीय गठबन्धनको बिचमा सम्बन्ध सुमधुर रहेको बताएका छन् । उनले बाहिर हल्ला भएजस्तो गठबन्धन टुट्ने, फुट्ने र सरकार ढल्ने कुनै सम्भावना […]

एमालेको खनाल–नेपालनिकट युवा संघले देशभरका स्थानीय तहसम्मै युवा कमिटी बनाउने

एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपालनिकट युवा संघ नेपालले देशभरका स्थानीय तहसम्मै युवा कमिटी निर्माण गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष नरेश शाहीको अध्यक्षता र इन्चार्ज रघुजी पन्तको प्रमुख...

अब स्थानीय तहसम्मै पक्की सडक सञ्जाल

काठमाडौँ । स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक सञ्जाल निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ । स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश राजधानीसम्म सवारी साधनको आवतजावतलाई सहज गर्न र सङ्घीय प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न पक्की सडक सञ्जालले जोड्न लागिएको हो । पक्की सडक सञ्जालले जोड्ने कार्य तीव्र गतिमा अगाडि बढाइने सङ्घीय मामिला तथा सामान्य प्रशासन... The post अब स्थानीय तहसम्मै पक्की सडक सञ्जाल appeared first on Purbeli News.

अब स्थानीय तहसम्मै पक्की सडक सञ्जाल

काठमाडौँ । स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक सञ्जाल निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ ।स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश राजधानीसम्म सवारी साधनको आवतजावतलाई सहज गर्न र सङ्घीय प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न पक्की सडक सञ्जालले जोड्न लागिएको हो । पक्की सडक सञ्जालले जोड्ने कार्य तीव्र गतिमा अगाडि बढाइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।मन्त्रालयका सचिव एकनारायण अर्यालले प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल निर्माण भएप