पानी भर्न जाँदा लडेर बालिकाको मृत्यु

कालिकोट : पलाता गाउँपालिका–५ मा पानी भर्न जाँदा बुधबार बेलुका एक बालिकाको भीरबाट लडेर मृत्यु भएको छ। खिन गाउँका ऐमान बिककी १२ वर्षीया छोरी शीतलाको लडेर मृत्यु भएको हो। घर नजिकैको धारामा खानेपानी भर्न गएको बेला ढुङ्गामा चिप्लिएर भीरबाट खस्दा उनको मृत्यु भएको स्थानीय नवीन बिकले जानकारी दिए। यस्तै, बुधवार ...

सम्बन्धित सामग्री

पोखरीमा डुबेर बालिकाको मृत्यु

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ५ ठुलो गन्वरीयामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

धन्सारले पुरिएर बालिकाको मृत्यु

स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।

ढिस्कोमा पुरिएर बालिकाको मृत्यु, पाँच घाइते

ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएकी छन्।