४ सय ४८ पालीकाको परिणाम सार्वजनिक, कसले कति पालीका जिते ?

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी छ । हाल सम्म देशभरका ७५३ वटा स्थानीय तह मध्ये ४ सय ४८ पालीकाको मत परिणाम सार्वजनिक भैसकेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबिच मुख्य प्रतिस्पर्धा देखिएको छ । मत परिणाम सार्वजनिक भएका पालीका मध्ये काँग्रेस […]

सम्बन्धित सामग्री

कर्णालीमा कसले कहाँ कहाँ जिते?

कर्णालीका ७ जिल्ला जिल्लाका केही निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। प्रदेशसभा सदस्य तर्फ २४ निर्वाचन क्षेत्रमध्ये १५ स्थानको नजिता आइसकेको छ।...

अहिलेसम्म देशभरबाट प्रतिनिधिसभामा कसले कहाँबाट जिते ? (सूचीसहित)

निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै जाँदा ३७ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाममा सबैभन्दा धेरै नेपाली काँग्रेसका १७ जना विजयी भएका छन् । दोस्रो स्थानमा रहेको नेकपा एमालेका ६, राष्ट्रिय स्वतन्त्र पार्टीका ४, माओवादी केन्द्रका ३, नेकपा (एकीकृत समाजवादी)को २ तथा राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीबाट १–१ जना विजयी भएका छन् भने १ जना स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरेका छन् । विजय प्राप्त गरेका उम्मेदवारहरू निम्न छन् ।काँग्रेसबाट

७२७ स्थानीय तहको परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

काठमाडौँ – देशभरका ७२७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगकाअनुसार नेपाली कांग्रेस १३२ मेयर र १८७ अध्यक्ष गरी ३१९ स्थानीय तह जितेर पहिलो शक्ति बनेको छ । २०७४ सालको निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले ७६ मेयर र १२३ अध्यक्ष जितेर दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । नेकपा माओवादी […]

६ सय ९८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक : कुन दलले कति जिते ?

काठमाडौँ – स्थानीय तह निर्वाचनमा अन्तर्गत हालसम्म ६ सय ९८ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले १८४ गाउँपालिका र १२३ नगरपालिका गरी ३ सय ९ स्थानमा प्रमुख जितेको छ । नेकपा एमालेले १२१ गाउँपालिका र ६७ नगरपालिका गरी १८८ तहमा जितेको छ । नेकपा माओवादी केन्द्रले ९६ गाउँपालिका र २४ नगरपालिका […]

६१८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

काठमाडौं : स्थानीय निर्वाचन अन्तरगत मतगणना जारी छ। ८ दिनदेखि जारी मत गणनामा अहिलेसम्म ६ सय १८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। पछिल्लो परिणाम अनुसार कांग्रेसले २ सय ७४ स्थानमा जित हासिल गरेको छ भने उसले ४९ ठाउँमा अग्रता लिएको छ। कांग्रेसले ललितपुर र विराटनगर महानगरमा अग्रता लिएको छ।  दोस्रो स्थानमा रहेको एमालेले दाङको घोराही उपमहानगर सहित १ सय ७० स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ। उसले २८ ठाउँमा अग्रता लिएको छ। यस्तै माओवादी केन्द्रले जितपुरसिमरा उपमहानगर सहित १ सय १०

स्थानीय निर्वाचनमा प्रदेश १ मा कहाँ कसले जिते ? (सूचीसहित)

प्रदेश नम्बर १ मा बिहीबार अपरान्हसम्म १०५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । अन्य पालिकामा पनि मतगणना अन्तिम चरणमा पुगेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरूले जनाएका छन् । प्रदेश नम्बर १ मा १३७ स्थानीय तह रहेका छन् । अब २७ स्थानीय तहको आउन बाँकी छ।  प्रदेश १ : कहाँ कसले जिते ?भोजपुर१) रामप्रसाद राई गाउँपालिकाअध्यक्ष : थामबहादुर राई (माओवादी)उपाध्यक्ष : वीरेन्द्र राई (काँग्रेस)२) अरुण गाउँपालिकाअध्यक्ष : शालिकराम खत्री (काँग्रेस)उपाध्यक्ष : विनिता ढकाल (काँग्रेस)३)

कैलालीका ९ पालिकामा कहाँ कसले जिते ?

धनगढी : स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। हालसम्म कैलालीका १३ मध्ये ९ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।सार्वजनिक मत परिणाम अनुसार हालै दर्ता गरिएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी अग्रस्थानमा रहेको छ। उक्त पार्टी ३ स्थानीय तहमा विजयी भएको छ। यस्तै दोस्रोमा नेकपा एमाले र नेपाली कांग्रेस रहेका छन्।कैलालीमा एमाले र कांग्रेसले अहिलेसम्म २‚ २ पालिका जितेका छन्। यस्तै नेकपा माओवादी केन्द्रले र नेकपा एकीकृत समाजवादीले भने एक एक पालिकाम

५३४ स्थानीय तहको मत परिणाम सार्वजनिक: कसले कति जिते ? (सूचीसहित)

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को मत गणनाको परिणाम आउने क्रम जारी छ । आज (बिहीबार) बिहानसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक भएको विवरणअनुसार नगर प्रमुखदेखि वडा सदस्यसम्म सबैमा नेपाली काँग्रेसले बलियो देखिएको छ । नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र […]

चार सय पालिकाको मत परिणाम : कुन दलले कति पालिका जिते (हेर्नुहाेस्)

काठमाण्डाै - पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म चार सय पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ९१ वटा नगरपालिका र तीन सय ९ वटा गाउँपालिका गरी चार सय वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।  कांग्रेस सार्वजनिक मत परिणाम अनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ५१ वटा नगरपालिका र एक सय ३६ वटा गाउँपालिका गरी एक सय ८७ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । यस्तै कांग्रेसले ४२ वटा नगरपालिकाको उपमेयर, एक सय ३४ वटा गाउँपालिकाको उपाध्यक्ष...

रुकुम पूर्वका ३१ मध्ये १६ वटा वडाको मत सार्वजनिक, कहाँ कसले जिते ?

१ जेठ, रुकुमपूर्व । तीन वटा मात्र गाउँपालिका रहेको रुकुम पूर्वको ३१ वटा वडा मध्येमा १६ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । १६ वटा वडाको मत परिणाम सार्वजनिक भइसक्दासम्म १३ वटा वडामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । नेपाली कांग्रेसले दुई वटा र नेकपा एमालेले एउटा वडामा विजयी हासिल गरेका छन् । […]