पीएसजीका रक्षक हाकिमी कोरोना भाइरस संक्रमित

एजेन्सी। फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेनका रक्षक आच्रफ हाकिमी कोभिड–१९ संक्रमित भएका छन्। मोरोक्कोका हाकिमी केही साताअघि मात्र इटालिन सिरी ‘ए’ क्लब इन्टर मिलानबाट पीएसजीसँग अनुबन्ध भएका हुन्। उनले पीएसजीबाट गत बुधबार लेमान्सविरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए। तर कोभिड–१९ का कारण शनिबार सम्पन्न दोस्रो मैत्रीपूर्ण खेल खेलेनन्। उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन्।

सम्बन्धित सामग्री

थपिए ६२ जना कोरोना भाइरस संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा ६२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ १ हजार ६२० जनाको परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको हो। पछिल्लो केही दिनयता संक्रमितको संख्यामा केही वृद्धि भइरहेको भन्दै सतर्कता अपनाउन भनिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर २६१ जना सक्रिय कोरोना संक्रमित छन्।

भारतमा कोरोना भाइरस संक्रमित घट्दो, २४ घन्टामा साढे ६७ हजारमात्रै थप

भारतमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस्तै कोरोना भाइरसबाट १ लाख ८० हजार ४५६ जना संक्रमण मुक्त भएका छन्। भारतको स्वास्थ्य मन्त्रालयको रिपोर्टअनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ हजार १८८ जनाको मृत्यु भएको छ। भारतमा अहिले ९ […]

नेपालमा ओमिक्रन कोरोना भाइरस संक्रमित नीको भए

काठमाडौं, २१ मंसिर । नेपालमा ओमिक्रन प्रजातिको कोरोना भाइरसबाट संक्रमित दुईजना निको भएका छन् । योसँगै नेपाल अहिले ओमिक्रन कोरोना भाइरसबाट मुक्त भएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि संक्रमित दुवै निको भएको जानकारी दिएको छ । दुवैजना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । विदेशबाट नेपाल आएका दुईजनामा ओमिक्रन कोरोना भाइरसको संक्रमण भेटिएको थियो । मन्त्रालयले […]

कोरोना भाइरस संक्रमित बिरामीका लागि फलफूल र डेरी उत्पादन ‘सञ्जीवनी बुटी’ सरह

काठमाडौँ– न्युट्रेसियन वैज्ञानिकहरूले कोभिड–१९ (कोरोना भाइरस) बाट पूर्ण ठिक हुन लाग्ने समय खानाको मात्रा र शैलीमा निर्भर रहने जनाएका छन् । अन्य सङ्क्रमणको समयमा पनि बढी शक्ति र क्यालोरी आवश्यक हुन्छ । कोभिडका कारण नाश भएका सेल पुर्ननिर्माणका लागि शरीरमा धेरै प्रोटिनको आवश्यकता  पर्दछ । यसले बिरामीमा देखाउने प्रतिक्रियामा केही भिन्नता भएका कारण यसको  ध्यान […]

१९२० जना कोरोना भाइरस संक्रमित थपिए

बितेको २४ घण्टामा  थप १ हजार ९ सय २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ६ हजार जनामा  पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ३६ जनामा एन्टिजेन परीक्षण गर्दा ५ सय ६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही अवधिमा संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । २४ घण्टामा थप ३००७ जना निको भएका छन् । यससँगै नेपालमा हालसम्म ६ लाख ६५ हजार ७ सय ७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका

कोरोना भाइरस पत्ता लगाउने कुकुर !

एजेन्सी / विस्फोटक पदार्थ, चोर, अपराधी आदि पत्ता लगाउनका लागि तालिम प्राप्त कुकुर परिचालन गर्ने गरिएको छ सामान्य नै हो । तर थाइल्याण्डमा चाहिँ कोरोना भाइरस संक्रमित पत्ता लगाउनका लागि कुकुर परिचालन गरिएको छ । थाइल्याण्डको सरकारले कोभिड १९ संक्रमित मानिस तत्कालै पत्ता लगाउन भन्दै ६ वटा लाव्राडोर कुकुर परिचालन सुरु गरेको छ । पछिल्लो... The post कोरोना भाइरस पत्ता लगाउने कुकुर ! appeared first on Purbeli News.

नौ जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित

नेपालका नाै जिल्लामा पाँच सय भन्दा बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।

कोरोना संक्रमित पुरुषको मृत्यु

कोरोना भाइरस संक्रमित एक जना पुरुषको उपचारका क्रममा बिहीबार विराटनगरमा मृत्यु भएको छ।

ब्रिटेनको कोरोना संक्रमित संख्यामा नयाँ रेकर्ड कायम

लगातार कोरोना भाइरस संक्रमित बढिरहेको ब्रिटेनमा संक्रमित संख्याले नयाँ बिन्दु कायम गरेको छ।