काठमाडौं, २१ मंसिर । नेपालमा ओमिक्रन प्रजातिको कोरोना भाइरसबाट संक्रमित दुईजना निको भएका छन् । योसँगै नेपाल अहिले ओमिक्रन कोरोना भाइरसबाट मुक्त भएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि संक्रमित दुवै निको भएको जानकारी दिएको छ । दुवैजना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । विदेशबाट नेपाल आएका दुईजनामा ओमिक्रन कोरोना भाइरसको संक्रमण भेटिएको थियो । मन्त्रालयले […]