किर्गिस्तान जाने भलिबल टोलीलाई बिदाई

काठमाडौँ: किर्गिस्तानको राजधानी बिस्केकमा आयोजना हुने काभा नेशन्स भलिबल लिगमा प्रतिस्पर्धा गर्न जाने पुरुष भलिबल टोलीलाई आज एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले विदाइ गरेका छन्। नेपाली टोली शुक्रवार किर्गिस्तान जाने कार्यक्रम रहेको छ। बिस्केक जाने टोलीमा खेलाडीहरुमा भिम बहादुर गाहा, लोकेन्द्र राज गिरी, हेमन्त बहादुर मल्ल, रविन…

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको झण्डासहित किर्गिस्तानको लेनिन पिक चढ्दै लालबहादुर

आरोही लालबहादुर जिरेलले किर्गिस्तानको लेनिन पिक चढ्ने भएका छन् । नेपालका सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरिससकेका जिरेलले किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लागेका हुन् । उनलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बिदाई गरे ।  जिरेलले उक्त हिमालमा पार्टीको चुनाव चिन्ह कलम अंकित झण्डा फहराउने नेपालले बताएका छन् ।  सो अनुसार उनलाई पार्टी केन्द्रीय कार्यालयमा उक्त झण्डा हस्तान्तरण नेपालले बताए । दोलखा जिरी निवासी जिरेललाई आरोहण सफलताको शु

फुटसल टोली किर्गिस्तान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप क्वालिफायर फुटसलका लागि नेपाली टोली किर्गिस्तान प्रस्थान गरेको छ । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बिदाई गरेको छ । नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली, महासचिव इन्द्रमान तुलाधर, फुटसल कमिटिका संयोजक रत्न कुमार श्रेष्ठ, सदस्य मधुसुदन उपाध्यय, फुटसलका प्रमुख विनोद […]