काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहले लोकतन्त्रका लागि देखाएको त्याग, साहस र निष्ठालाई पार्टीको संगठन र व्यवहारमा पुनः स्थापित गर्नुपर्ने बताएका छन्। गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सभापति थापाले लोकतन्त्रका लागि जीवन समर्पण गर्ने सिंहप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। थापाले कठिन परिस्थितिमा समेत आफ्नो अडानबाट विचलित […]
नेपालको सन्दर्भमा कुरा गर्दा, पछिल्ला वर्षहरुमा बाढी, पहिरो, डुबान, भूक्षय, भूकम्प, हिमपहिरो, हिमताल विस्फोटजस्ता प्राकृतिक प्रकोपहरु बढिरहेका छन् । त्यसैले आगामी दिनमा यहाँ विपद्को जोखिम उच्च रहेको अनुमान गर्न गाह्रो छैन । तीव्र जलवायु परिवर्तनका कारण नेपालमा यस्ता जोखिम अझ अनिश्चित र गम्भीर बन्दै गएका छन् । यस्तो अवस्थामा सुरक्षित बस्ती विकासको प्रश्नलाई अब राष्ट्रिय […]
काठमाडौँ । लौह पुरुष गणेशमान सिंहको २९ औँ स्मृति दिवसको अवसरमा शुक्रवार काठमाडौँको शोभा भगवतीस्थित उनको शालिकमा माल्यार्पण गरिएको छ । गणेशमान सिंह फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा गणेशमान सिंहका पुत्र एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा शालिकमा पुष्पगुच्छा अर्पण तथा माल्यार्पण गरिएको हो । कार्यक्रममा गणेशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरिएको […]
२ असोज, काठमाडौं । भारतमा आजदेखि एप्पलको नयाँ आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्सको आधिकारिक बिक्री सुरु भएको छ।
बीबीसी हिन्दीका अनुसार, नयाँ फोन किन्नका लागि दिल्ली, नोएडा, मुम्बई र बैंगलुरुजस्ता शहरहरूमा रातिदेखि नै …