अमेरिकामा वालमार्टले एच-१बी भिसा आवश्यक पर्ने कामदारलाई रोजगारी नदिने

अमेरिकी खुद्रा कम्पनी वालमार्टले एच-१बी भिसा आवश्यक पर्ने कामदारलाई रोजगारी नदिने निर्णय गरेको छ । यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लगाएको नयाँ १ लाख (डलर) शुल्कका कारण गरिएको हो । यो निर्णयले अमेरिकी रोजगारदाताहरूलाई आक्रोशित तुल्याएको देखिएको छ। गत महिना राष्ट्रपति ट्रम्पले ‘अमेरिकी कामदारलाई कमजोर बनाउने’ भन्दै एच-१बी कार्यक्रमको दुरुपयोग रोक्न कार्यकारी आदेशमा […]