खाद्यान्नमा चर्को मूल्यवृद्धि : नियमनकारी मूकदर्शक, अनुगमन कर्मकाण्डी

गत हप्ताको शुक्रवार बिहान काठमाडौंको मनमैजु बस्दै आएका माधव तिमल्सिना ‘मर्निङ वाक’मा निस्किएका थिए ।  मर्निङ वाककै समयमा उनले एउटा गाडी देखे । गाडीमा धेरै मरेका ब्रोइलर कुखुरा देखिए । उनले त्यतिखेर सामान्य सोधपुछ गरे । ११५ वटा मरेका कुखुरा गाडीमा पाइएपछि तत्कालै प्रहरीलाई फोन गरे ।  उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष समेत रहेका तिमल्सिनाले तत्कालै प्रहरीलाई बोलाएपछि प्रहरी पनि आइपुग्यो । सामान्य सोधपुछपछि प्रहरी टोलीले तारकेश्वर नगरपालिकाको मनमैजुस्थित दक्षिणकाली कोल्ड स्टोर अगाडिब...

सम्बन्धित सामग्री

प्याजमा चरम कालोबजारी

काठमाडौँ- भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालोबजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ । एक दिनमै प्याजको मूल्य प्रतिकिलो रु २० सम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनबाट देखिएको छ । भारतले निर्यातमा कर बढाउनुअगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमा चर्को मूल्यवृद्धि भएपछि वाणिज्य विभागले अनुगमन थालेको छ […]

हिमाल र पहाडमा भन्दा तराईमा चर्को मूल्यवृद्धि

गत साउन र भदौमा तराईको मूल्यवृद्धि दर सबैभन्दा धेरै ९.३३ प्रतिशत छ । पहाडमा ८.८२ र हिमाली क्षेत्रमा ६.६८ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । काठमाडौं उपत्यकाको मूल्यवृद्धि दर भने ७.६२ प्रतिशत छ ।

नास्टमा खेर गएको प्लास्टिकबाट इन्धन उत्पादन गर्ने प्रविधि स्थापना

पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि भइरहेको र यसको विभिन्न विकल्पमाथि खोजबिन भइरहेको बेला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)द्वारा खेर गएको प्लास्टिकबाट इन्धन उत्पादन गर्ने प्रविधि स्थापना गरेको छ । चर्को मूल्यवृद्धि भइरहेका बेला पेट्रोलियम पदार्थको विभिन्न विकल्पमाथि खोजबिन भइरहेको बेला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)द्वारा खेर गएको प्लास्टिकबाट इन्धन उत्पादन गर्ने प्रविधि …

मूल्यवृद्धिको विरोधमा जनकपुरधाममा प्रदर्शन

नेकपा एमालेले जनकपुरले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । सोमबार एमालेले जनकपुरधाममा विरोध प्रदर्शन गर्दै उपभोग्य सामग्रीमा चर्को मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको हो ।  एमाले जनकपुरधाम नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले चर्को  मूल्यवृद्धि हुँदा पनि सरकारले बेवास्ता गरेको बताए । उनले  किसानलाई मल उपलब्ध गराउन सरकारसँग माग गरे ।

इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता गर ! सङ्घर्षमा जाने श्रमिककाे चेतावनी

काठमाडौं : पर्यटन क्षेत्रका श्रमिकहरूले गठबन्धन सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा गरेको चर्को मूल्यवृद्धि तत्काल फिर्ता नगरे सडक सङ्घर्ष गर्ने चेतावनी दिएका छन्।पर्यटन क्षेत्रका श्रमिक सङ्गठनहरू नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ एयरलाइन्स श्रमिक युनियन (युनिट्राभ) र नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयु)ले विज्ञप्ति जारी गरेर इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन्।विज्ञप्तिमा भनिएको छ, ‘इन्धनमा भएको मूल्

इन्धनको मूल्यवृद्धि फिर्ता नभए सडक संघर्षमा उत्रने पर्यटन श्रमिकहरुको चेतावनी

पर्यटन क्षेत्रका श्रमिकहरुले सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा गरेको चर्को मूल्यवृद्धि तत्काल फिर्ता नगरे सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । पर्यटन क्षेत्रका श्रमिक संगठनहरु नेपाल टे«किङ ट्राभल्स ¥याफ्टिङ एयरलाएन्स श्रमिक युनियन (युनिट्राभ) र नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन (नेस्वहोमयू) ले विज्ञप्ति जारी गरेर इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘इन्धनमा भएको मूल्यबृद्धिसँगै सार्वजनिक य

इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग

सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा चर्को मूल्यवृद्धि गरेकोप्रति नेपाल यातायात मजदुर स्वतन्त्र संगठनले ध्यानाकर्षण भएको जनाएको छ । असार ५ गते राति १२ बजेदेखि लागु हुनेगरी मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेल प्रलिलिटर १ सय ९२ रुपैया र पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैया निर्धारण गरिएको छ ।मूल्य वृद्धिपछि पनि नेपाल आयल निगमलाई मासिक ४ अर्ब ७० करोड घाटा हुने देखाउने काम भएको संगठनले विज्ञप्तिमार्फत जनाएको छ । रसिया–युक्रेन युद्धलाई कारण देखाएर अन्य विकल्पहरूको उपयोग नै नगरी निगम सञ्चालक समितिले

पेट्रोलियमको मूल्यवृद्धि गरेकाे भन्दै प्रधानमन्त्रीको पुतला दहन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका भ्रातृ संगठन लोकतान्त्रिक यूवा संघ र लोकतान्त्रिक विद्यार्थी संघ धनुषाले संयुक्तरुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेका छन् । बिहिबार जनकपुरधामको भानु चोकमा पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै यूवा विद्यार्थीहरुले पुतला दहन गरेका हुन् ।पाँच दलीय गठबन्धन नेतृत्वको सरकारले साता दिन नबित्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गर्दै पुतला दहन गरेका छन् । लोकतान्त्रिक यूवा

दैनिक उपभोग्य वस्तुमा आफूखुशी मूल्यवृद्धि गरे कारवाही

जिल्लामा आफूखुशी मूल्यवृद्धि गरी दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यापारीलाई उद्योग वाणिज्य सङ्घले कारवाही गर्ने भएको छ । कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएको निषेधाज्ञाका कारण यहाँका व्यापारीले आफूखुशी दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि गर्दै आएका छन् । उद्योग वाणिज्य सङ्घले आज एक विज्ञप्ति जारी गरी कोरोना महामारीका कारण जारी निषेधाज्ञाको मौका छोपी व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।सङ्घका महासचिव दीप