हाम्रो एकसूत्रीय माग भनेको नै मूल्यवृद्धि फिर्ता हो, नभए आन्दोलन जारी रहन्छ : नेविसंघ महामन्त्री तिमल्सिना

काठमाडौं, २६ कार्तिक । सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नभएसम्म आफूहरको आन्दोलन जारी रहने बताएका छन् । उनले भने,‘हामी अहिले सुतेर बसेका छैनौं । आज क्लबका सभापति ऋषि धमलाले झक्झकाउनुभयो । पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि भएको छ । हामी संघर्षमा छौं । हामीले […]

सम्बन्धित सामग्री

आयल निगम सेवामूलक भावनाले नचल्ने हो भने किन राख्नुपर्यो : महासचिव समिक बडाल

काठमाडौं, २६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका महासचिव समिक बडालले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको लागि आफ्नो संगठन सडक संघर्षमा आईसकेको बताउँदै मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने र आफुहरुले आवाज उठाईरहने स्पष्ट पारेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अनेरास्ववियुले आयल निगमलाई आजभन्दा […]