उपकुलपतिको मृत्यु भएको झुठो विज्ञप्ति निकाल्नेविरुद्ध मुद्दा हाल्ने तयारी

सुर्खेत -  मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्द बहादुर सिंहको मृत्युको विषयमा गलत विज्ञप्ति निकाल्ने विरूद्ध मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । उपकुलपति सिंहको मानहानी गर्नेगरी विश्विद्यालयको छाप र अधिकृतको हस्ताक्षरको दुरुपयोग गरी विज्ञप्ति सार्वजनिक भएको थियो । शनिबार विश्वविद्यालयको लेटरप्याडमा उपकुलप…

सम्बन्धित सामग्री

लिफ्ट दिएका व्यक्तिको बसको ठक्करबाट मृत्यु भएपछि स्कुटर चालकविरुद्ध मुद्दा

१८ चैत, काठमाडौं । लिफ्ट दिएका व्यक्तिको बसको ठक्करबाट मृत्यु भएपछि स्कुटर चालक प्रहरी जवानविरुद्ध सवारी ज्यानको मुद्दा चलाइएको छ । प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी जवान तथा स्कुटर चालक सन्तोषराज पाध्याय र ठक्कर दिने बसका चालक मुन्नाकुमार शुक्लाविरुद्ध सवारी ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सन्तोषले नागार्जुन नगरपालिका–५ का २४ […]

कैदी मृत्यु प्रकरणः प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

किमाथाङ्का – सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ। कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको हो। कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको थियो। कैदी मृत्यु प्रकरणमा प्रहरीसहित १२ […]

बालिका मृत्यु प्रकरण : चिकित्सकविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

बालिका मृत्यु प्रकरणलाई लिएर हिमाल अस्पताल ज्ञानेश्वरमा २२ दिनदेखि धर्ना दिँदै आएका मृतकका आफन्तले आइतबार जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता गरेका छन् । अस्पतालले लापरबाही गरेकाले मेडिकल लापरबाही दुष्कृतिअन्तर्गतको मुद्दा दर्ता...

विनोद शाही मृत्यु प्रकरण : १० जना विरुद्ध मुद्दा दायर

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा १० जनामाथि मुद्दा दायर भएको छ । पक्राउ परेका ४ जना र फरार रहेका ६ जना गरी १० जनामाथि मुद्दा चलाएको हो । मुद्दा दायर गर्न भन्दै प्रहरीले पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई अदालतमा उपस्थित गराएको छ भने, […]

पतिको मृत्युपछि पत्नीविरुद्ध हत्या सम्बन्धी मुद्दा दर्ता

अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मीका एक पुरुषको पत्नीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । पत्नीकै कुटपिटबाट गम्भीर चोट लागेपछि उपचारका लागि अस्पताल लगिएका उनको उपचारका क्रममा निधन भएपछि परिवारले दिएको किटानी जाहेरीका आधारमा मुद्दा दर्ता गरिएको हो ।रुरुक्षेत्र गाउँपालिका–१ भड्कुवा गाउँका ४८ वर्षीय रमेश ज्ञवालीको पाल्पा मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई ४० वर्षीय श्रीमती पुष्पा ज्ञवालीले कुटपिट गरेको परिवारजनको आरोप छ ।मृतकका दाजु पदम पाण्डेले रमेशको मृ

उपकुलपतिको मृत्युबारे विज्ञप्ति निकाल्ने विरूद्ध मुद्दा दर्ता गरिँदै

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्ने विरूद्ध मुद्दा दर्ता गर्न लागिएको छ।

उपकुलपतिविरुद्ध गलत विज्ञप्ति निकाल्नेमाथि साइबर अपराध मुद्दा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्नेविरुद्ध साइबर अपराधको मुद्दा लगाइने भएको छ ।