डडेल्धुरामा प्रधानमन्त्री देउवालाई सुरुवाती अग्रता, कर्ण मल्ल पछ्याउँदै

काठमाडौं, ५ मंसिर । डडेल्धुरामा मतगणना जारी छ । अहिलेसम्म ५०० मत गणना हुँदा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २३९ मत ल्याएर अग्रता लिएका छन् । उनलाई काँग्रेस (बिपी) का कर्णबहादुर मल्लले १४१ मत पाएका छन । स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन् ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवालाई पछ्याउँदै कर्ण मल्ल

काठमाडौं। बहुप्रतीक्षित डडेल्धुराको मतगणनाको प्रारम्भिक परिणाम बाहिर आएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ४८ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेस (वीपी) का कर्णबहादुर मल्लले ४२ मत ल्याएर पछ्याएका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ र राप्रपाका गोविन्द खडायतले चार मत पाएका छन् ।

कर्ण मल्ल : विद्रोहलाई जितमा बदल्ने चाहना

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा डडेलधुराको क्रियाशील सदस्यता नवीकरण र वितरणमा शेरबहादुर देउवासँग सुरु भएको विवादको उत्कर्ष कर्णबहादुर मल्लले पार्टीबाट कारबाही भोग्नुप¥यो । आफ्ना राजनीतिक गुरु देउवाविरुद्ध अहिले मल्ल चुनावी प्रतिस्पर्धामा नै उत्रिएका छन् । गत स्थानीय निर्वाचनमा पनि मल्लले नेकपा ९एमाले०सँग सहकार्य गर्दै देउवाविरुद्ध उभिए । त्यो गठबन्धनले धेरै नतिजा ननिकाले पनि देउवाकै वडामा बीपी […]

कर्ण मल्ल डडेलधुरामा देउवासंग भिड्ने

काठमाडौं । नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्ण बहादुर मल्लले डडेलधुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार बीपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा डडेल्धुरामा आयोजित कार्यकर्ता भेलामा मल्लले डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका हुन् । नेपाली कांग्रेस बीपीको कार्यालय डडेल्धुरामा आयोजित भेलामा कांग्रेस बीपीका केन्द्रीय सभापति शुशिलमान शेरचनसमेत सहभागी थिए । मल्लले प्रधानमन्त्री एवं […] The post कर्ण मल्ल डडेलधुरामा देउवासंग भिड्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कर्ण मल्ल बने कांग्रेस (बिपी) को वरिष्ठ उपसभापति

काठमाडौं, ११ साउन । नेपाली काँग्रेसबाट निश्काषित नेता कर्णबहादुर मल्ला नेपाली कांग्रेस (बीपी) को वरिष्ठ उपसभापतिमा नियुक्त भएका छन् । मल्ललाई आज कांग्रेस (बिपी) मा उक्त पदमा नियुक्त गरिएको हो । काँग्रेस डडेलधुराका पूर्वसभापति समेत रहेका मल्लको पछिललो समय कांग्रेस सभापति शेरबहादुर देउवासँग विवाद चर्किएको छ । हिजो प्राइम टिभीबाट प्रसारित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ […]

देउवाविरुद्ध पूर्वस्वकीय सचिव कर्ण मल्ल चुनाव लड्ने, वीपी काँग्रेस प्रवेश गर्दै

काठमाडौं, १० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उनकै पूर्वस्वकीय सचिव कर्ण मल्ल चुनाव लड्ने भएका छन् । मल्ल डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका हुन् । मल्ल भोलि नेपाली काँग्रेस वीपीमा प्रवेश गर्दैछन् । उनले वीपी काँग्रेसको करुवा चिन्हबाट चुनाव लड्ने तयारी समेत गरिसकेका छन् । मल्लनिकट स्रोतका अनुसार डडेलधुराबाट मल्लले चुनाव लड्ने […]

देउवाले भने : कर्ण मल्ल ओलीको चाकरीमा लागे

२६ वैशाख, डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व जिल्ला सभापति कर्णबहादुर  मल्लले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चाकरी गरेको आरोप लगाएका छन् । मल्लले नेपाली कांग्रेस बिपीका नामबाट करुवा चुनाव चिह्न लिएर एमालेसँग तालमेल गरेका छन् । सोमबार गृहजिल्ला डडेल्धुराको गन्यापधुरा पगाउँपालिका-२ मा आयोजित चुनावी सभामा देउवाले मल्लको आलोचना गरेका छन् । उनले आफूले गाउँको विकासमा […]

देउवाविरुद्ध होइन उनका गलत क्रियाकलापविरुद्ध छौं : कर्ण मल्ल

कैलाली : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेस भित्रको विवाद चर्कँदै गएको छ। जिल्ला अधिवेशनमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै निवर्तमान सभापति कर्ण मल्ल पक्षले असन्तुष्टि राख्दै आए पनि त्यसको सुनुवाइ नभएरै अधिवेशन सम्पन्न भएको थियो। अहिले स्थानीय तहको निर्वाचनमा समेत देउवा पक्षले एकलौटी गरिरहेको…

डडेलधुराका काँग्रेस पूर्व जिल्ला सभापति कर्ण मल्ल पार्टीबाट निष्काशित

काठमाडौं, १३ वैशाख । डडेलधुराका नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्ल पार्टीबाट निष्काशित भएका छन् । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाका मल्लले नेपाली काँग्रेस वीपीबाट आफू निकटस्थलाई उम्मेदवारी दर्ता गराएका थिए । काँग्रेस वीपीमा प्रवेश गरेर नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि मल्ल पार्टीको साधारण सदस्यबाट समेत निष्काशित गरिएका छन् । मल्ल […]