डडेलधुराका पुर्व जिल्ला सभापति कर्ण मल्ल काँग्रेस (वी पी)मा प्रवेश, एमालेसँग गठबन्धन गर्दै

धनगढी, १२ बैशाख । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा २ भागमा बाँडिएको नेपाली काँग्रेसको एक पक्षले नेपाली काँग्रेसबाट विभाजित भएको पार्टी नेपाली काँग्रेस (वी पी) मा प्रवेश गरि नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ। पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले काँग्रेस (वी पी) मा प्रवेश […]