त्रिविका उपकुलपतिको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति (भिसी) धर्मकान्त बास्कोटाको राजीनामा माग गरेको छ। बास्कोटाको राजीनामा माग गर्दै राजधानी काठमाडौंमा प्रदर्शन गरेको हो। प्रदर्शनमा युवा विद्यार्थीहरुको सहभागी थियो। विश्वविद्यालयमा राजनीतिकरण गरेको, पूर्वाग्रह राखेको नेविसंघको आरोप

सम्बन्धित सामग्री

अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

त्रिचन्द्र क्याम्पसका नेपाल विद्यार्थी संघले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन्।...

प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २३ असार । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनमा उत्रिएको छ । त्रिचन्द्र क्याम्पस रोडअघि नेविसंघले आज विरोध प्रदर्शन गरेको हो ।   विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनसमेत गरेका थिए । र, प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

राष्ट्रपति कार्यालय अगाडि नेविसंघको प्रदर्शन

७ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक कदम चालेको भन्दै राष्ट्रपति कार्यालय अगाडि नेपाल विद्यार्थी संघले शुक्रबार प्रदर्शन गरेको छ । प्रधानमन्त्रीले विश्वासको मत नलिई वा पदबाट राजीनामा नदिई सरकार गठनका लागि गरेको सिफारिसको आधारमा …