चितवनमा बालिकाको मृत्यु शंकास्पद भन्दै नेविसंघको प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग (तस्बिरहरू)

काठमाडौं । चितवनमा १३ वर्षीया बालिकाको मृत्यु प्रकरण शंकास्पद भएको भन्दै नेविसंघ इतर पक्षले संसद भवनअगाडि प्रदर्शन गरेको छ । रत्ननगर नगरपालिका- १० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा ८ मा पढ्ने बालिका होस्टेलमा शनिबार झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । बालिकाका आफन्तले विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल र वार्डेनविरुद्ध किटानी जाहेरी दिएका छन् । बलात्कारपछि […]