उम्मेदवारको खर्च विवरण पठाउन निर्देशन

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारको खर्च विवरण पठाउन निर्वाचन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री

उम्मेदवारको खर्च लेखा परीक्षण गराइने

काठमाडौं, वैशाख ३१ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारले बुझाएको खर्च विवरणको लेखा परीक्षण गराउने भएको छ । उम्मेदवारले आयोगमा बुझाएको खर्च विवरण तोकिएको खर्च सीमाको परिधिभित्र छन् । तर उम्मेदवारले चुनाव जित्न सीमाभन्दा बाहिर गएर खर्च गरेको गुनासो बढेपछि आयोगले प्रतिनिधिमूलक लेखा परीक्षण गराउने तयारी गरेको हो । […]

विष्णु पौडेलको चुनावी खर्च साढे २२ लाख, रुपन्देहीमा एमालेबाट जितेका अरुको कति ?

रुपन्देही । मंसिर ४ मा भएको संघीय तथा प्रदेशसभा निर्वाचनमा एमालेबाट रुपन्देहीमा उम्मेदार बनेका नेताहरूले निर्वाचन आयोगलाई चुनावी खर्च विवरण बुझाएका छन् । केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, प्रदेश सदस्य वासु घिमिरेले खर्च विवरण पेश गरेका हुन् । उनीहरू तीनैजना विजयी भएका थिए । प्रदेशसभामा उम्मेदवार बनेका उम्मेदारमध्ये पराजित उम्मेदवारको खर्च विजेताभन्दा बढी […]

निर्वाचन आयोगले माग्यो उम्मेदवारको खर्च विवरण

काठमाडौं। निर्वाचन आयोगले उम्मेदवारको खर्च विवरण माग गरेको छ। नागरिकता विधेयक अघि बढाउने गठबन्धनमा सहमति भएको छ। काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले ल्याएको नीति तथा कार्यक्रम सत प्रतिशत मतले परित भएको छ। पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमित थपिए भने १० जना निको भएका छन्। सुर्खेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

निर्वाचन आयोगले माग्यो उम्मेदवारको खर्च विवरण

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारको खर्च विवरण पठाउन निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ । निर्वाचन परिणाम घोषणा भएको मितिले तीस दिनभित्र सम्बन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने व्यवस्थाअनुसार आयोगले कानून बमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण बुझाए नबुझाएको एकिन गरी पठाउन भनेको हो। निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको विवरण छुट्टाछुट्टै तयार गरी आवश्यक कारवाहीको लागि सिफारिस सहित आयोगमा पठाउन सबै नि

गोप्य रूपमा उम्मेदवारको खर्च विवरण पठाउन निर्वाचन अधिकृतलाई आयोगको निर्देशन

निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवारले गरेको खर्चबारे सूक्ष्म अनुगमन गर्न लगाई उम्मेदवारले गरेको खर्च

उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण

लमजुङमा सम्पन्न उपनिर्वाचनका उम्मेदवारहरुले खर्च विवरण बुझाउन आनाकानी गरेका छन् । मंसिर १४ मा सुन्दरबजार नगरपालिका २ को वडाअध्यक्ष पदका लागि उम्मेदवार बनेका सबै उम्मेदवारहरुले चुनावी खर्च बुझाउन आनाकानी गरेका हुन् । निर्वाचन आयोगका अनुसार निर्वाचन सम्पन्न भई मत परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा चुनावी खर्च बुझाउनुपर्ने भए पनि हालसम्म कुनै पनि उम्मेदवारको खर्च विवरण नआएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको हो ।

उम्मेदवारको खर्च लेखा परीक्षण गराइने

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारले बुझाएको खर्च विवरणको लेखा परीक्षण गराउने भएको छ । उम्मेदवारले आयोगमा बुझाएको खर्च विवरण तोकिएको खर्च सीमाको परिधिभित्र छन् । तर उम्मेदवारले चुनाव जित्न सीमाभन्दा बाहिर गएर खर्च गरेको गुनासो बढेपछि आयोगले प्रतिनिधिमूलक लेखा परीक्षण गराउने तयारी गरेको हो ।

स्थानीय तहका उम्मेदवारको खर्च विवरण आयोगलाई बुझाइयो

काठमाडौं जिल्लाबाट स्थानीय तहका उम्मेदवारको खर्च विवरण क्षेत्रीय निर्वाचन कार्यालयले निर्वाचन आयोगलाई बुझाएको छ। गत वैशाख ३१ गते निर्वाचनमा सहभागी उम्मेदवारको सोमबार निर्वाचन आयोगमा खर्च विवरण बुझाइएको क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी गराए।