१७ पटक पेसी सार्दै विवादास्पद बैठकको साझेदार बने प्रधानन्यायाधीश राणा

आफ्नै कार्यालयमा विचाराधीन रिटलाई पाँच महिनादेखि अनदेखा गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सोही प्रकृतिको अध्यादेशमार्फत बोलाइएको बैठकको साझेदार बन्न पुगेका छन् ।

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश जबराले तोके सबै खालका मुद्दामा पेसी

१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । नौ इजलासमा पेसी तोकिंदा उनले आफ्नो लागि भने कुनै पनि इजलास तोकेका छैनन् । आज तोकिएकामध्ये सात संयुक्त र दुई एकल इजलास छन् । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन । प्रधानन्यायाधीश राणा मन्त्रिपरिषद […]

सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोके पनि कुनै पनि बेच्न बसेर सुनुवाइ हुन सकेन ।      पेसी तोकिएकोमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुडालको संयुक्त इजलास तोकिएको थियो । उक्त मुद्दाको सूचीमा ‘हेर्न नभ्याइएको’ भनेर जनाइएको छ भने बाँकी पेसीमा ‘बेच्न बस्न नसकेको’ भनेर जनाइएको छ । आइतबार मध्यान्हदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको ...

न्यायाधीशको भद्र अवज्ञाले तीन दिनदेखि इजलास प्रभावित

मकवानपुर, कार्तिक ११ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरूले भद्र अवज्ञा गर्दा तीन दिनदेखि सर्वोच्चमा मुद्दाको पेसी सुनुवाइ रोकिनेक्रम जारी रहेको छ । पछिल्लो समय प्रधानन्यायाधीश राणा सत्ता समकरणको राजनीतिक भागबन्डामा जोडिएको र न्यायालयलाई बदनाम बनाउने काम गरेको भन्दै न्यायाधीशहरू इजलास बहिष्कार गर्ने चरणसम्म पुगेका छन् । न्यायाधीशहरूले सोमबारदेखि इजलास बहिष्कार गर्दा दैनिक […]

न्यायाधीशको भद्र अवज्ञाले तीन दिनदेखि इजलास प्रभावित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरूले भद्र अवज्ञा गर्दा तीन दिनदेखि सर्वोच्चमा मुद्दाको पेसी सुनुवाइ रोकिनेक्रम जारी रहेको छ । पछिल्लो समय प्रधानन्यायाधीश राणा सत्ता समकरणको राजनीतिक भागबन्डामा जोडिएको र न्यायालयलाई बदनाम बनाउने काम गरेको भन्दै न्यायाधीशहरू इजलास बहिष्कार गर्ने चरणसम्म पुगेका छन् । न्यायालय विवाद न्यायाधीशहरूले सोमबारदेखि इजलास बहिष्कार गर्दा दैनिक […] The post न्यायाधीशको भद्र अवज्ञाले तीन दिनदेखि इजलास प्रभावित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश राणा सहमत, सोमवार 'फुल कोर्ट' बैठक

काठमाण्डाै – सर्वोच्च अदालतको दैनिक पेसी गोलाप्रथाका आधारमा तोक्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहमत हुनुभएको छ ।  सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच आज आइतवार भएको छलफलमा जबराले भाेलि सोमवार अदालतको 'फुल कोर्ट' बैठक बोलाउने सहमति जनाउनुभएको हो । भाेलि 'फुल कोर्ट' को बैठक बसेपछि पर्सि मङ्गलवारदेखि नमुना गोलाप्रथा सुरु गर्ने सहमति जुटेको भेटमा सहभागी नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।  नेपाल बार र सर्वोच्च अदालतबीच विवाद बढ्दै गएपछि...