न्यायाधीशको भद्र अवज्ञाले तीन दिनदेखि इजलास प्रभावित

मकवानपुर, कार्तिक ११ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरूले भद्र अवज्ञा गर्दा तीन दिनदेखि सर्वोच्चमा मुद्दाको पेसी सुनुवाइ रोकिनेक्रम जारी रहेको छ । पछिल्लो समय प्रधानन्यायाधीश राणा सत्ता समकरणको राजनीतिक भागबन्डामा जोडिएको र न्यायालयलाई बदनाम बनाउने काम गरेको भन्दै न्यायाधीशहरू इजलास बहिष्कार गर्ने चरणसम्म पुगेका छन् । न्यायाधीशहरूले सोमबारदेखि इजलास बहिष्कार गर्दा दैनिक […]

सम्बन्धित सामग्री

बारसँगको छलफलमा उपस्थित भएनन् पाँच न्यायाधीश

नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरूसँगको छलफलमा पाँच जना न्यायाधीशहरू उपस्थित भएनन् ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निकट मानिने पाँच जना न्यायाधीशहरू सोमवार बारका पदाधिकारीहरूसँग भएको छलफलमा अनुपस्थित भएका थिए ।  अवज्ञा आन्दोलन गरिरहेका कूल १८ जना न्यायाधीशहरू मध्ये १३ जना छलफलमा सहभागी भए पनि पाँच न्यायाधीशहरू अनुपस्थित भएका थिए । न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडाल बारसँगको छलफलमा सहभागी भएका थिएनन् ।  ब...

प्रधानन्यायाधीशले बोलाएको बैठकमा नजान न्यायपरिषदका सदस्यलाई बारको आग्रह

काठमाडौँ – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बोलाएको बैठकमा नजान न्यायपरिषदका सदस्यलाई आग्रह गरेको छ। बारका महासचिव लिलामणि पौडेलले पत्र लखेर परिषद्का सदस्यहरुलाई बैठकको अवज्ञा गरेर सहयोग गरिदिन आग्रह गरेका हुन्। महासचिव पौडेलले परिषद् सदस्य कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, न्यायाधीश दीपककुमार कार्की, वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ र वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई […]

आफ्नै ‘नजिर’को फन्दामा जबरा

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले मुद्दाको पेसी तोक्ने, अरू न्यायाधीश इजलासमा नबस्ने क्रम चलिरहेको छ। यो सिलसिला चलेको चार दिन भयो। इजलास बहिष्कारको ‘नजिर’ भने आफू न्यायाधीश हुँदा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नै बसालेका थिए। विगतमा आफूलाई साथ दिएका सहकर्मीसम्मले अहिले प्रधानन्यायाधीश जबराको आदेशको अवज्ञा गरिरहेका छन्। जबराले त्यस बेला अनपाएको उपाय यस बेला अर्को संस्करण बनेर आफूविरुद्ध नै प्रयोग भइरहेको छ। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहान १० बजे इजलास तोके

प्रधानन्यायाधीश राणाबारे विवाद बढेपछि नेपाल बारको आकस्मिक बैठक

काठमाडौँ – प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाबारे विवाद बढेपछि नेपाल बार एसोसिएसनको आकस्मिक बैठक अहिले बसिरहेको छ। प्रधान न्यायाधीश राणाले बोलाएको फुल कोर्ट समेत अन्य न्यायाधीशले अवज्ञा गरेपछि त्यसबारे धारणा तय गर्न नेपाल बारको बैठक बसिरहेको छ। पछिल्लो समय प्रधान न्यायाधीश राणा सेटिङमा संलग्न रहेको आरोप लागिरहेको छ। यद्यपी राणाले त्यसलाई अस्विकार गरिरहेका छन्। गठबन्धनको […]

गोविन्द केसीले जिते मुद्दा, अदालतको अवहेलना नभएको ठहर

सर्वोच्च अदालतले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्रका विषयमा डा गोविन्द केसीले दिएको अभिव्यक्तिसम्बन्धी मुद्दामा अदालतको अवहेलना नभएको फैसला गरेको छ । न्यायाधीश दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, मीरा खड्का, प्रकाशमान सिंह राउत, ईश्वर खतिवडा र विश्वम्भरप्रसाद श्रेष्ठको बृहत् पूर्ण इजलासले गत माघ २३ गतेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा अवहेलना नभएको ठहर गरेको हो ।“न्याय सम्पादनमा अवरोध गर्ने वा अदालतका आदेश वा फैसलाको अवज्ञा गर्ने कार्यलाई रोक्न