धुलिखेलमा अशोक र विदुरबीच तीव्र प्रतिस्पर्धा

२ जेठ, काभ्रे । धुलिखेल नगरपालिकाको मेयरका लागि सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् दयासागर श्रेष्ठ । तर उनी प्रतिस्पर्धाबाट बाहिरिएझैं देखिएको छ । मेयरका लागि नेकपा एमालेका उम्मेदवार अशोक व्यन्जु र स्वतन्त्र उम्मेदवार विदुर बस्नेतबीच चर्को प्रतिस्पर्धा छ । व्यन्जु निवर्तमान मेयर हुन् भने विदुर, कांग्रेसका बागी उम्मेदवार हुन् । सत्तारुढ गठबन्धनमा भएको भागवण्डामा मेयर एकीकृत […]

सम्बन्धित सामग्री

ढोरपाटन महिला लिग– दोस्रो स्थानका लागि तीव्र प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन महिला डबल लिगको अन्तिम खेल अघि नै नेपाल एपिएफ क्लब च्याम्पियन बनिसकेको छ । लिगको अन्तिम दुई खेल बाँकी रहँदा दोस्रो स्थानका लागि ३ टोलीबीच तीव्र प्रतिस्पर्धा रहेको छ । मंगलबार हुने अन्तिम दुई खेलले दोस्रो, तेस्रो र चौथो टोलीको टुंगो लाग्नेछ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक […] The post ढोरपाटन महिला लिग– दोस्रो स्थानका लागि तीव्र प्रतिस्पर्धा first appeared on हाम्रो खेलकुद.

पाँचथरमा कांग्रेसका आङ्देम्बे र एमालेका नेम्बाङबीच तीव्र प्रतिस्पर्धा

पाँचथर । पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङ्देम्बे र नेकपा एमालेका भीष्मराज आङदेम्बेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । ७ हजार ४९० मतगणना हुँदा आङदेम्बेले ३२ मतले अग्रता लिएका छन् । यसअघि ६ हजार ३०३ मतगणना हुँदा नेम्बाङ १३ मतले अगाडि थिए । पछिल्लो गणनाअनुसार आङदेम्बेले ३ हजार २०६ मत प्राप्त गरेका छन् भने नेम्बाङले ३ […]

सिराहाका चारै क्षेत्रमा तीव्र प्रतिस्पर्धा

प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको रौनक सिराहाका गाउँगाउँमा पुगिसकेको छ । चार निर्वाचन क्षेत्र रहेको सिराहामा कांग्रेस– माओवादी–लोसपा र एमाले–जसपाका दुई गठबन्धन प्रचारप्रचारमा तल्लीन छन् । यहाँका चारवटै निर्वाचन क्षेत्रमा...

तिलोत्तमाको मेयरमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा

८ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरुबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । कांग्रेसको तर्फबाट मेयर उम्मेदवार रामकृष्ण खाँण र एमाले तर्फबाट उम्मेदवार मोहन चापागाईले एकअर्कालाई पछि पार्ने क्रम चलिरहेको छ । अहिले बिहान साढे ५ बजेसम्मको मत परिणाम अनुसार कांग्रेसका खाँण ६३ मत अन्तरले अगाडि छन् । खाँणले १० […]

हेटौँडा उपमहानगरमा एमाले र सत्ता गठबन्धनबीच तीव्र प्रतिस्पर्धा

मकवानपुर - हेटौँडा उपमहानगरपालिकामा एमाले र सत्ता गठबन्धनबीच तीव्र प्रतिस्पर्धा छ । अहिलेसम्म पाँच हजार मत गन्दा एमालेका मेयरका उम्मेदवार अनन्त पौडेल १४ मतले अगाडि हुनुहुन्छ । उहाँले एक हजार ५ सय १५ मत पाउनु भएको छ । गठबन्धनका उम्मेदवार मिनाकुमारी लामाले एक हजार ५ सय एक र राप्रपाका दीपकबहादुर सिंहले एक हजार ३ सय ८४ मत ल्याउनु भएको छ । यस्तै, उपमेयरतर्फ कांग्रेसका उम्मेदवारले दुई हजार दुई सय २७, एमालेका उम्मेदवारले एक हजार ८ सय ६ राप्रपाका उम्मेदवारले ४ सय २१ मत पाएका छन् ।

भरतपुरमा रेनु दाहाल र विजय सुवेदीको तीव्र प्रतिस्पर्धा

काठमाण्डौ - भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ ।  पछिल्लो मत परिणामअनुसार दाहालले ५६९ मत पाउनुभएको छ । एमालेका उम्मेदवार विजय सुवेदीले ५१९ मत ल्याउनुभएको छ ।

भरतपुरमा रेनु दाहाल र विजय सुवेतीको तीव्र प्रतिस्पर्धा

काठमाण्डौ - भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच तीव्र प्रतिस्पर्धा भैरहेको छ ।  पछिल्लो मत परिणामअनुसार दाहालले ५६९ मत पाउनुभएको छ । एमालेका उम्मेदवार विजय सुवेदीले ५१९ मत ल्याउनुभएको छ ।

डीआईजीको ३ सिटमा बढुवा हुन तीव्र प्रतिस्पर्धा

नेपाल प्रहरीका ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरेसँगै खाली हुने डीआईजीको ३ सिटमा बढुवा गर्न बाटो खुलेको छ ।  चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले धीरजप्रताप सिंह, बसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई एक सातापछि मन्त्रिपरिषद्ले सदर गर्नुपर्ने कानुनी व्यवस्था छ ।रिक्त हुन लागेको ३ वटा डीआईजीको सिटमा बढुवा हुन तीव्र प्रतिस्पर्धा शुरु भएको छ । २०