ढोरपाटन महिला लिग– दोस्रो स्थानका लागि तीव्र प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन महिला डबल लिगको अन्तिम खेल अघि नै नेपाल एपिएफ क्लब च्याम्पियन बनिसकेको छ । लिगको अन्तिम दुई खेल बाँकी रहँदा दोस्रो स्थानका लागि ३ टोलीबीच तीव्र प्रतिस्पर्धा रहेको छ । मंगलबार हुने अन्तिम दुई खेलले दोस्रो, तेस्रो र चौथो टोलीको टुंगो लाग्नेछ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक […] The post ढोरपाटन महिला लिग– दोस्रो स्थानका लागि तीव्र प्रतिस्पर्धा first appeared on हाम्रो खेलकुद.