नेपालले पाकिस्तानलाई २ करोड सहयोग गर्ने

काठमाडौं । नेपालले बाढीको चपेटामा परेका पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने निर्णय भएको जानकारी दिएको हो । सरकारले उक्त विपतमा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

सम्बन्धित सामग्री

मेलम्ची र पाँचपोखरी थाङ्पाललाई काठमाडौं महानगरको साढे २ करोड सहयोग

काठमाडौं महानगरपालिकाले बाढीको विपत्तिमा परेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ

काठमाडौँ महानगरले मेलम्ची र हेलम्बुका बाढी पीडितलाई २ करोड सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार (आज) आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । उक्त रकम भौतिक पूर्वाधार निर्माणमा खर्चका लागि दिइने […]

ज्योति ग्रुपद्वारा कोभिड विरुद्ध लड्नका लागि २ करोड सहयोग

जेठ १९, काठमाडौं । ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि र भाजुरत्न ट्रेडिङ्ग कम्पनी प्रालिले कोभिड महामारीको कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करीब २ करोड रुपैयाँ सहयोग  गरेको छ ।  सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रुपैयाँ राहत रकम प्रदान गरेको बताएको छ ।  साथै  उसले क्रिएसन नेपाललाई  ५ लाख २२ हजार रुपैयाँ बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाई  ७ लाख ७० हजार रुपैयाँ बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर, सर हेल्थी नेशन फाउण्डेशनलाई ७ लाख ७० हजार रुपैयाँ बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग उपलब्ध गराएको  बताएको छ । यसका साथै गंगालाल अस्पताललाई ५ लाख रुपैयाँ बराबरको पेपर सुट प्रदान गरेको छ ।  जर्मन अक्सिजन प्लान्टका लागि नेशनल बिजनेश इनिसिएटिभलाई १५ लाख रुपैयाँ र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभिएरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनका लागि एअर कार्गोसहित १ करोड २१ लख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजद्वारा कोभिड महामारीको सामना गर्न २ करोड सहयोग

काठमाडौँ / जावलाखेल गु्रप अफ इण्डष्ट्रिजले कोभिड १९ महामारीको सामना गर्न दुई करोड बराबरको सहयोग गरेको छ । इण्डष्ट्रिजले सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा

कोभिड सेन्टरलाई अमिताभले गरे २ करोड सहयोग

काठमाडौं। बलिउड सुपरस्टार अमिताभ बच्चनले कोभिड केयर सेन्टरलाई दुई करोड सहयोग गरेका छन्। उनले दिल्लीको कोभिड केयर फेसिलिटी रकाबगञ्जलाई सहयोग गरेका हुन्। आजबाट सञ्चालनमा आउन लागेको यो सेन्टरमा अब ३०० बेड हुनेछन्। उनले कोरोना खोपबारे समेत जोड दिएका छन्। उनले जतिसक्दो चाडो खोपको व्यवस्था गर्नुपर्ने बताए। उनले कोरोना महामारीसँग लडिरहेको भारतलाई सहयोग गर्न समेत सबैसँग आग्रह गरेका छन्।

कोभिड सेन्टरलाई अमिताभले गरे २ करोड सहयोग

काठमाडौं। बलिउड सुपरस्टार अमिताभ बच्चनले कोभिड केयर सेन्टरलाई दुई करोड सहयोग गरेका छन्। उनले दिल्लीको कोभिड केयर फेसिलिटी रकाबगञ्जलाई सहयोग गरेका हुन्। आजबाट सञ्चालनमा आउन लागेको यो सेन्टरमा अब ३०० बेड हुनेछन्। उनले कोरोना खोपबारे समेत जोड दिएका छन्। उनले जतिसक्दो चाडो खोपको व्यवस्था गर्नुपर्ने बताए। उनले कोरोना महामारीसँग लडिरहेको भारतलाई सहयोग गर्न समेत सबैसँग आग्रह गरेका छन्।

कोभिड सेन्टललाई अमिताभको २ करोड सहयोग

भारत कोरोनाको दोश्रो लहरको चपेटामा छ । दैनिक हजारौ मानिसको ज्यान कोरोनाका कारण गैरहेको छ । दैनिक ४ लाख मानिस कोरोना संक्रमित भैरहेको छन् । यो अवस्थामा बलिउडका कलाकारहरु पनि सहयोगका लागि अगाडि आएका छन् । बलिउड नायक अमिताभ बच्चनले दिल्लीको कोभिड सेन्टलका लागि २ करोड रुपैयाँ सहयोग गरेका छन् । कोभिड केयर फेसिलिटी रकाबगंज […]

कोरोना संक्रमितको उपचारको लागि अनुष्का र विराटको २ करोड सहयोग

भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका श्रीमान क्रिकेटर विराट कोहलीले कोरोना संक्रमितलाई सहयोग गर्ने भएका छन्। अनुष्का र विराटले क्राउड फन्डिङको शुरुवात गरेका छन्। साथै आफूहरुले यसमा २ करोड भारु सहयोग गरेको अनुष्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन्। यो अभियानको नाम ‘इन दिस टुगेदर’ राखिएको…