४० वर्षअघि हराएको लोकेश्वर पद्मपाणीको मूर्तिलाई नक्साल फर्काइयो, भगवान् फर्किँदा विहारमा उत्सव

काठमाडौं : नक्सालको शंकर कीर्ति महाविहारबाट करिब ४० वर्षअघि लोकेश्वर पद्मपाणी करुणामयको मूर्ति हरायो। मूर्ति बेपत्ता भएपछि स्थानीयले खोजबिन गरे। प्रहरी गुहारे। मूर्ति फेला परेन। त्यसपछि विहार पद्मपाणी करुणामयको मूर्ति बिहीन रह्यो। ४० वर्षपछि भने पद्मपाणी करुणामयको मूर्ति विहारमा फर्काइएको छ। राष्ट्रिय संग्रहालय छाउनीबाट आज गुरुजुको पल्टन र बाजागाजा सहित…

सम्बन्धित सामग्री

पद्मपाणि लोकेश्वर ४४ वर्षपछि आफ्नै विहारमा

४४ वर्षअघि नक्साल चारढुंगेस्थित शंकरदेव कीर्ति महाविहारबाट हराएको लिच्छविकालीन पद्मपाणि लोकेश्वरको मूर्ति वर्षौर्कों खोज–अनुसन्धानपछि आइतबार छाउनी संग्रहालयबाट नक्सालकै महाविहारमा प्रतिस्थापन गरिएको छ ।