पद्मपाणि लोकेश्वर ४४ वर्षपछि आफ्नै विहारमा

४४ वर्षअघि नक्साल चारढुंगेस्थित शंकरदेव कीर्ति महाविहारबाट हराएको लिच्छविकालीन पद्मपाणि लोकेश्वरको मूर्ति वर्षौर्कों खोज–अनुसन्धानपछि आइतबार छाउनी संग्रहालयबाट नक्सालकै महाविहारमा प्रतिस्थापन गरिएको छ ।