सेवा अवधि थपे पनि महानिर्देशक विच्छा पदमा रहन नमिल्ने

स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. यसोवर्धन प्रधान, ऐनले अत्यावश्यक अवस्थामा सेवा अवधि थप गर्न मिल्ने जनाए पनि कार्यकारी हुन हुन नपाउने भनेको बताउनुहुन्छ ।

सम्बन्धित सामग्री

४९ सहसचिवको सरुवा(सूचीसहित)

काठमाडौँ, ९ मङ्सिर। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४९ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ । हालै सहसचिवमा बढुवा भएका सहसचिवलाई पदस्थापन गर्दै एक वर्ष सेवा अवधि पुगेका सहसचिवको सरुवा गरिएको छ । सरुवामा भूमी व्यवस्थापन विभागका महानिर्देशक, विभिन्न महानगरपालिकाका प्रशासकीय अधिकृत जस्ता पद हेरफेर भएका छन् ।- –सरुवा सूचीः

राष्ट्रिय वाणिज्य बैंक र सैनिक कल्याणकारी कोष बीच आवास कर्जा सम्बन्धि सम्झौता

कात्तिक २२, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सैनिक कल्याणकारी कोष बीच नेपाली सेनामा कार्यरत सकल दर्जाहरुलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमवार सम्झौता भएको छ ।  नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथि आनन्दकुमार अधिकारीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता भएपश्चात सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पुरा गरेका सकल दर्जाहरुलाई कोषको सिफारिसमा अधिकतम २५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले सहुलियतपूर्ण आवास कर्जा प्रवाह गरिने छ ।  प्रतिस्पर्धाको आधारमा छनौट भएको राष्ट्रिय वाणिज्य बैंकले आधार दरमा न्यूनतम प्रिमियम लिई सोमा कोषले समेत अनुदान प्रदान गरी  वार्षिक ३ दशमलव ३२ प्रतिशतमा घर खरीद वा घर निर्माण गर्न अधिकतम १५ वर्षसम्म (थप एक वर्ष निर्माण अवधि प्रदान गर्ने गरी) को लागि सकल दर्जाहरुलाई कर्जा प्रवाह गरिने छ ।  सम्झौता बमोजिम कोषले बैंकलाई निक्षेपसमेत उपलब्ध गराउने छ । उक्त सम्भौता पश्चात नेपाली सेनाका बहालवाला सकलदर्जाहरुको आफ्नै आवासको व्यवस्था भइ सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने हुने विश्वास गरिएको छ । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, कोषका निर्देशक सहायक रथि सागर के.सी, बरिष्ठ चार्टड एकाउन्टेण्ट, जीवन प्रसाद पौडेल, राष्ट्रिय बिमा संस्थानका कोेष प्रशासक कविप्रसाद पाठक लगायत नेपाली सेनाका अधिकारीहरुको उपस्थिति  रहेको थियो ।

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुनः डा. दीपेन्द्ररमण

काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी पुनः डा. दीपेन्द्ररमण सिंहलाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पदभार ग्रहण गर्ने गरी डा. सिंहलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो । यसअघि, विभागको निमित्त महानिर्देशक रहेका डा. आरपी बिच्छाको उमेर हदका कारण आज नै सेवा अवधि पूरा हुँदै छ । तर,...

डा. आरपी बिच्छाको सेवा अवधि थप्ने सरकारी निर्णयको चौतर्फी आलोचना

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. आरपी बिच्छाको सेवा अवधि थप गर्ने निर्णय गर्‍यो । उमेर हदका कारण आगामी कात्तिक ६ गते अवकाश पाउन लागेका डा. बिच्छाको सेवा अवधि थप गर्ने निर्णयलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ ।  स्वास्थ्य सेवा क्षेत्रका विज्ञ तथा विभिन्न...

डा. बिच्छाको सेवा अवधि थप्ने निर्णयमा सरकारी चिकित्सक संघद्वारा विरोध

काठमाडौं । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. आरपी बिच्छाको बिना कुनै कारण सेवा अवधि थप गरिएको भन्दै सरकारी चिकित्सक संघले विरोध जनाएको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारले एक व्यक्ति केन्द्रित भएर नियमको गलत व्याख्या गर्दै महानिर्देशकको सेवा म्याद थपेको भन्दै गम्भीर ध्यानाकर्षक भएको उल्लेख गरेको छ ।  “कुनै...

अवकाश पाउन लागेका डा. बिच्छाको सेवा अवधि थप्न मन्त्रिपरिषदमा प्रस्ताव

काठमाडौँ । १ महिनापछि अनिवार्य अवकाश पाउन लागेका स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. आरपी बिच्छाको सेवा अवधि थप गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । आगामी ६ कात्तिकमा अवकाश पाउदै गरेका बिच्छालाई प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणाको रुचीमा महानिर्देशक बनाइएको थियो । देउवापत्नी राणाकै विशेष रुचीमा डा. बिच्छाको तीन वर्ष सेवा अवधि थप्ने […]