सिन्धुपाल्चोकमा लोकतन्त्र आएन, मोहन बस्नेत प्रवृत्ति आयो: प्रेमध्वज लामा

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता डा. प्रेमध्वज लामाले सिन्धुपाल्चोकमा मोहन बस्नेत प्रवृत्ति अन्त्यका लागि बंशलाल तामाङलाई सहयोग गर्ने बताएका छन् । कांग्रेस सिन्धुपाल्चोकका सभापति चयनका लागि दोस्रो चरणको मतदानमा लामाले बंशलाल तामाङलाई सहयोग गर्ने बताएका हुन् । उनले आइतबार कार्यकर्ताहरुसँग तामाङको लागि भोट माग्दै सिन्धुपाल्चोक अधिवेशन नेपाली कांग्रेसलाई संस्थागत गर्न, मूल्य र मान्यताको राजनीति […]

सम्बन्धित सामग्री

नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर लामा निर्वाचित

चौताराः नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिमा जंगबहादुर लामा निर्वाचित भएका छन्। आइतबार भएको मतदानमा इन्द्रावती गाउँपालिकाका अध्यक्षसमेत रहेका वंशलाल तामाङलाई पराजित गर्दै जंगबहादुर जिल्ला सभापतिमा निर्वाचित भएका हुन्। लामा पूर्वमन्त्री मोहन बस्नेत निकट हुन्। शनिवार भएको पहिलो चरणको निर्वाचनमा संस्थापन पक्षकै दुई जनाको उम्मेद्वारी परेकोमा डा प्रेमध्वज लामा बाहिरिएका थिए।…