१० पुस, काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्नु अघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टै छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच अलग्गै छलफल भएको हो । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सत्ता गठबन्धनमा छलफल गर्नु अघि कांग्रेस र माओवादी केन्द्रको नेतृत्वबीच छुट्टै छलफल भएको बताए । […]