धुस्कुन : सामुदायिक विद्यालय सुधार्न के गर्नुपर्ला? सामुदायिक शिक्षाका सरोकारवालाले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी - ३ धुस्कुनस्थित मेहन्द्र प्रताव माविमा यसबारे बहस गरेका छन्। धुस्कुन र चोकटीमा रहेका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक-शिक्षिका लक्षित कार्याशालामा यसबारे बहस भएको हो।
महेन्द्रप्रताप मावि र वडा शिक्षा समितिको संयुक्त आयोजनामा शनिवार र आइतवार आयोजित…