नेपाल ‘ए’ र क्यानडा-११ बीचको दोस्रो खेल आज

काठमाडौँ- नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीच हुने तीन खेलको सिरिजको दोस्रो खेल आज हुँदैछ । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९:३० बजेदेखि खेल शुरु हुनेछ । यसअघि सम्पन्न पहिलो खेलमा क्यानडा-११ ले नेपाल ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो क्रिकेट इ...

सम्बन्धित सामग्री

आयरल्याण्डविरुद्ध फिनिसिङमा चुकेको नेपाल ए

१७ चैत, काठमाडौं । नेपाल ए ले आयरल्यान्ड ए विरुद्ध दोस्रो टी–२० खेलमा २२५ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा सुरुवातमै विष्फोटक ब्याटिङका साथ ६ ओभरमा १ विकेट गुमाउँदै ८७ रन बनाएको थियो । त्यो सुरुवातपछि धेरैको आशा नेपालले आजको खेल जित्छ भन्ने थियो । तर अन्तिममा नेपाल ४० रनले हार्न पुग्यो । पहिलो खेलमा शुक्रबार १०६ […]

नेपाल ‘ए’लाई पराजित गर्दै आयरल्यान्ड ‘ए’ले जित्यो एक खेल अगावै टी-२० सिरिज

आयरल्यान्ड ‘ए’ ले एक खेल अगावै नेपाल ‘ए विरुद्धको तीन खेलको टी-२० सिरिज जितेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्डले नेपाललाई ४० रनले पराजित गर्दै तीन टी-२० शृंखलाको सिरिज २-० ले जितेको हो । त्यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा आयरल्यान्डले नेपालाई २१ रनले पराजित गरेको थियो । सिरिजमा उपाधि सम्भावना कायम राख्न नेपाललाई शनिबार …

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार दोस्रो हार

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको टी-२० सिरिज एक खेल अघि नै जितेको छ । शनिबार सम्पन्न सिरिजको दोस्रो खेलमा ४०  रनले नेपाल ए माथि जित हासिल गर्दै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिज २-० ले जितेको हो । आयरल्याण्ड वोल्भ्सले दिएको २२५ रनको विशाल लक्ष्य पछाएको नेपाल ए ले १७.५ ओभरमा अल आउट हदै […] The post आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार दोस्रो हार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ टी-२० शृंखला : फेरियो खेलतालिका‚ पहिलो खेल शुक्रबार

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यानले) नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच हुने टी-२० शृंखलाको खेलतालिका परिवर्तन गरेको छ।पहिले सार्वजनिक खेलतालिकाअनुसार टी-२० शृंखलाका खेल बिहीवार, शुक्रवार र आउने आइतवार हुने तय भएको थियो। पानी परेर बिहीवार खेल हुन नसकेर रद्द भएपछि क्यानले नयाँ तालिका सार्वजनिक गरेको हो।क्यानले आज सार्वजनिक गरेको परिमार्जित तालिकाअनुसार शृंखलाको पहिलो खेल अब शुक्रवार हुनेछ। शृंखलाको दोस्रो खेल शनिवार र तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ।टी

नेपाल ‘ए’ र आयरल्यान्डबिचको पहिलो खेल रद्द

नेपाल ‘ए’ र आयरल्यान्डबिचको बिहीबारका लागि तय भएको पहिलो खेल वर्षाका कारण रद्द भएको छ ।

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […] The post नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन first appeared on हाम्रो खेलकुद.

वर्षाका कारण नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल रद्द

क्यानले नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको पहिलो टी-२० अभ्यास खेलको नयाँ तालिका सार्वजनिक गर्ने बताएको छ ।

आयरल्यान्डविरुद्ध शृंखला : नेपाल ‘ए’ टोलीको घोषणा

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’ सँग हुने शृंखलाका लागि नेपाल ‘ए’ को टोलीको घोषणा गरेको छ। विनोद भण्डारीको कप्तानीमा क्यानले टी-२० र एकदिवसीय शृंखला खेल्ने दुई फरक टोलीको घोषणा गरेको हो। टोलीमा कप्तान विनोदसँगै, आरिफ शेख, देव खनाल, बसिर अहमद, कमलसिंह ऐरी र विकास आग्रीलगायत रहेका छन्।नेपाल ‘ए’ ले आयरल्यन्ड ‘ए’सँग चैत १५, १६ र १८ गते टी-२० तथा चैत २१, २३ र २५ गते एकदिवसीय खेल खेल्नेछ।यो शृंखलाअघि नेपालको सिनियर टोली र आ

नेपाल ‘ए’ ले क्यानडासँग तीन एकदिवसीय खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ टोलीले लिग-२ को तयारी गरिरहेको क्यानडाको टोलीसँग तीन एकदिवसीय खेल खेल्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ ले तीन खेल खेल्नेछ । खेल फेब्रुअरी १८, २० र २२ तारिखमा हुनेछ । क्यानले यसअघि नै विनोद भण्डारीको कप्तानीमा क्यानडाको सामना गर्ने नेपाल ‘ए’ टोली घोषणा गरिसकेको छ । […] The post नेपाल ‘ए’ ले क्यानडासँग तीन एकदिवसीय खेल्ने first appeared on हाम्रो खेलकुद.

नेपाल ए टीमले क्यानडाविरुद्ध आउँदो साता ३ खेल खेल्ने

काठमाडौं । नेपाल ए टीमले क्यानडासंग ३ खेल खेल्ने भएको छ । नेपाल ए टमिले पहिलोपटक क्यानडासंग ३ खेलको सिरिज खेल्न लागेको हो । नेपाल ए टीम र क्यानडाबिचको पहिलो खेल आउँदो आइतबार हुनेछ । दोस्रो खेल आउँदो मंगलबार र तेस्रो खेल आउदो बिहीबार हुनेछ । नेपाल ए टीम र क्यानडाबिचको खेल मुलपानी क्रीकेट मैदानमा […]