नेपाल ‘ए’ र आयरल्यान्डबिचको पहिलो खेल रद्द

नेपाल ‘ए’ र आयरल्यान्डबिचको बिहीबारका लागि तय भएको पहिलो खेल वर्षाका कारण रद्द भएको छ ।

सम्बन्धित सामग्री

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ को नयाँ तालिका

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच बिहीबार हुने ट्वान्टी–२० क्रिकेट खेल रद्द भएको छ । अघिल्लो दिनदेखि नै परेको वर्षाले मैदान भिजेका कारण दिउँसो १ बजे सुरु हुने खेल टस हुनुअघि नै रद्द भएको घोषणा गरिएको थियो ।

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […] The post नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन first appeared on हाम्रो खेलकुद.

वर्षाका कारण नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल रद्द

नेपाल ए र आयरल्याण्ड ए बीच आज तय भएको खेल रद्द भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजेका लागि तय भएको टी(२० क्रिकेट खेल वर्षाका कारण रद्द भएको जनाएको छ।

वर्षाका कारण नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल रद्द

क्यानले नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको पहिलो टी-२० अभ्यास खेलको नयाँ तालिका सार्वजनिक गर्ने बताएको छ ।