भारत र बङ्गलादेशबीच सात सम्झौतामा हस्ताक्षर

काठमाडौँ- भारत र बङ्गलादेशले मङ्गलबार जलस्रोत, रेलवे, अन्तरिक्ष प्रविधि, न्यायपालिका, वैज्ञानिक र प्राविधिक सहयोग र टिभी प्रसारणलगायत विभिन्न क्षेत्रका सात सम्झौतामा हस्ताक्षर गरेका छन् । भारतको चारदिने राजकीय भ्रमणमा रहेकी बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा राजधानी नयाँ दिल्लीमा ती सम्झौतामा हस्ताक्षर भएको हो । दुई प्रधानमन्त्रीले पावर प्लान्ट, एक रेलवे […]

सम्बन्धित सामग्री

भारत र युरोपेली इएफटिएबीच १०० अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर

नयाँदिल्ली, २७ फागुन । भारत र नर्वे तथा स्विट्जरल्यान्डसहित चार सदस्यीय युरोपेली ब्लक इएफटिएले लगानी र निर्यात प्रवर्द्धन गर्नका लागि आइतबार एक सय अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । भारतका व्यापारमन्त्री पियुष गोयलले उक्त सम्झौताअन्तर्गत आइसल्यान्ड र लिक्टन्स्टाइनसहित गैर–युरोपेली सङ्घ मुलुकबाट बनेको युरोपेली स्वतन्त्र व्यापार सङ्घ (इएफटिए) विश्वको पाँचौँ सबैभन्दा ठूलो अर्थतन्त्रले […]

जयशंकर नेपाल आउँदा १० हजार मेगावाट विद्युत खरिद सम्झौतामा हस्ताक्षर हुने

१८ मंसिर, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा विद्युत खरिदसहित महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने भएको छ । अहिलेसम्म मिति तय भइनसकेको नेपाल–भारत विदेशमन्त्रीस्तरीय संयन्त्रको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर नेपाल आउँदा पञ्चेश्वर परियोजना र १० हजार मेगावाट विद्युत खरिद/बिक्री सम्झौतामा हस्ताक्षर हुने भएको हो । सोमबार सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले […]

भारत र पाकिस्तानबीच सिन्धु जल सम्झौतामा हस्ताक्षर

काठमाडौं– भारत र पाकिस्तानबीच सिन्धु नदीको पानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सिन्धु नदीबारे वार्ता गर्न भारत पुगेको पाकिस्तानी टोली र भारतीय पक्षबीच यसबारे सम्झौता भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । सम्झौता स्थायी सिन्धु आयोगको ११८ औं बैठकमा तय गरिएको जनाइएको छ । भारतीय विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुई पक्षबीच मैत्रिपूर्ण एवम् […]

चार सम्झौतामा हस्ताक्षर

कुर्था–जनकपुर–जयनगर रेल नियमित सञ्चालनमा आएको छ । ३४ किलोमिटर लामो रेल सेवा शनिबारदेखि सञ्चालनमा आएको हो । २०७७ असोजमा नेपाल आएको रेल विभिन्न प्राविधिक तयारी नपुग्दा सञ्चालनमा आउन सकेको थिएन ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा शनिबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट हरियो झण्डा देखाएर उद्घाटन गरेका थिए । […]

ऊर्जा क्षेत्र सहयोग सम्बन्धी नेपाल–भारत संयुक्त भिजनमा के छ ?

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ । साथै दुई समकक्षीबिच शनिवार भएको भेटमा दुई देशको आपसी हित र सहयोगका सम्बन्धमा छलफल भएको छ । दुई प्रधानमन्त्रीको भेटवार्तापछि भारको तर्फबाट सार्वजनिक ऊर्जा क्षेत्र सहयोग सम्बन्धी भारत–नेपाल संयुक्त भिजन वक्तव्यमा  प्रधानमन्त्री देउवा र मोदीबिचको छलफल फलदायी भएको जनाइएको छ । दुई समकक्षी प्रधानमन्त्रीले दुई देशबीचको भूगोल, इतिहास, संस्कृति, वाणिज्य र जनस्तरको

नेपाल र भारत बीच ४ ओटा सम्झौतामा हस्ताक्षर

चैत १९, काठमाडौं ।  नेपाल र भारत बीच शनिवार चार ओटा सम्झौता भएको  छ । नयाँदिल्लीस्थित प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर  देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता पछि त्यसपछि दुवै  देशको प्रतिनिधिमण्डल बीचको भएको छलफलबाट चार ओटा सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल र भारतबीच अन्तरराष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन बीच प्रविधिक  विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको बताइएको छ । नेपाल र भारतका सम्बन्धित मन्त्रालयका अधिकारीहरुले चार फरक- फरक सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

देउवा र मोदीबीच चार सम्झौतामा हस्ताक्षर

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चार सम्झौतामा हस्ताक्षर गरेका छन् । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच शनिवार नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति, नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदान–प्रदानबारे सम्झौता भएको हो ।भारतीय प्रधानमन्त्रीको कार्यालय नयाँ दिल्लीस्थित हैदरवाद हाउसमा दुई समकक्षीबीच भेटवार्ता तथा सम्झौता भएको हो । उनीहरुले संयुक्त

बिमस्टेक बडापत्र पारित, तीनवटा सम्झौतामा हस्ताक्षर

काठमाडौं, १६ चैत्र । श्रीलंकाको राजधानी कोलम्बोमा चलिरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको तर्फबाट प्रधानमन्त्री देउवाले बडापत्रमा हस्ताक्षर गरेका थिए । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, […]

जर्मनीद्वारा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्झौतामा हस्ताक्षर र अनुमोदन

इन्डिया न्युज नेटवर्क । जर्मनीले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) सम्झौताको अनुमोदन गरिसकेको छ । यस प्रकार यस सम्झौतामा हस्ताक्षर गरी अनुमोदन गर्ने जर्मनी विश्वकै ८० औं देश बनेको छ । सन् २०१५ मा भारत र फ्रान्स द्वारा स्थापित आईएसए सौर्य स्रोत–धनी देशहरुको एक गठबन्धन हो । शुक्रवार, जर्मनीले जर्मनीको संसदीय राज्य सचिव र विदेश मन्त्रालयका […]

बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन बनाउन लगानी सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच विद्युत व्यापारका लागि बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि लगानी सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वमा रहेको पावर ग्रिड कर्पोरेसन अफ इन्डियाबीच संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको हो ।भारतको राजधानी नयाँ दिल्लीमा बुधबार भएको कार्यक्रममा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र पावर ग्रिडकातर्फका कर्यकारी निर्देशक वाइ के दीक्षितले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।नेपाल सरकार मन्त