मृगौला पीडितलाई सघाए स्रष्टा–कलाकारले

सोलुखुम्बु काँकुका मृगौला पीडित मदन तामाङलाई स्रष्टा–कलाकारले सघाएका छन् । एक महिनाअघि मृगौला प्रत्यारोपण गरी आराम गरिरहेका पाख्रिनलाई कवि बिना थिङ र अभिनेत्री शान्ति वाइबाले ३० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित सामग्री

जब मृगौला झिक्नका लागि होटलमा राखियो

काठमाडौं । ‘तपाईहरूको आर्थिक अवस्था कमजोर छ । मानव शरीरमा दुइटा मृगौला हुन्छन् । एउटा मृगौला झिक्दा खासै फरक गर्दैन बरु आठ लाख बराबरको मोटो रकम पनि हात पर्छ ।’ उक्त कुरा सुनेपछि उनीहरू आफ्नो एउटा मृगौला बेच्न तयार भए । त्यसका लागि भारत जानुपर्ने भनियो । र, दुईजना आफ्नो एउटा मृगौला दिन तयार भए […] The post जब मृगौला झिक्नका लागि होटलमा राखियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

मृगौला दिवसमा फुटबल

काठमाडौं (हाम्रो खेलकुद) – शहीद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र, भक्तपुरले विश्व मृगौला दिवसका अवसरमा बिहीबार मैत्रीपूर्ण फुटबल आयोजना ग¥यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मृगौला पीडित र स्वास्थ्यकर्मीबीच भएको खेल ३–३ को बराबरीमा सकिएको थियो । स्वाथ्यकर्मीको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतले प्रतिस्पर्धा […]

मृगौला प्रत्यारोपणपछि पनि सामान्य जीवन सम्भव

पछिल्लो समय विभिन्न कारणले गर्दा मृगौला बिरामीको संख्या बढ्दो छ । हामीहरू थाहै नपाई मृगौला रोगको सिकार बन्न सकिन्छ । मृगौलाले काम गर्न छाडेपछि मात्रै यो रोग लागेको थाहा हुन्छ । मृगौला जोगाउन व्यक्ति आफैं सचेत हुनुपर्छ । मृगौलाका विषयमा धेरै भ्रम पनि छन् । प्रत्यारोपण गरे पनि धेरै बाँच्दैनन्, विवाह गरे राम्रो हुन्न, काम […]

विश्व मृगौला दिवस, चेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं : विश्व मृगौला दिवस आज नेपालमा पनि बिभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। विश्व स्वास्थ्य संगठनले मार्च १० लाई विश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो।दिवसका लागि यस वर्षको नारा “सबैका लागि स्वस्थ्य मृगौला” भन्ने तय गरिएको छ। केही बर्षयता संसारभर मृगौला रोगीहरुको संख्या बढ्दै गएको तथ्याङ्क छ। विश्वमा हरेक १० जना मानिस मध्ये १ जनालाई मृगौला सम्वन्धी रोग भएको अनुमान गरिएको छ।नेपालमा पनि झण्डै ३० लाख व्यक्तिहरु

पल्पसा भन्छिन्–‘धेरै ठिक भएँ, अब मृगौला प्रत्यारोपणको पर्खाइमा छु’

कलाकार पल्पसा डंगोल मृगौला प्रत्यारोपणको पर्खाइमा छिन् । अनलाईनखबरसँग कुरा गर्दै पल्पसाले आफू मृगौला प्रत्यारोपणको पर्खाइमा रहेको जानकारी दिइन् । उनले भनिन्–‘परिवारबाटै मृगौला दिँदै हुनुहुन्छ । मृगौला दिनेको र मेरो स्वास्थ्य चेकजाँच भैसकेको छ । सरकारी कामहरु भने बाँकी छ । दशैं तिहारपछि प्रत्यारोपण गर्ने तयारी छ ।’ उनका अनुसार त्रिवी शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण […]

झलनाथ खनालको एपोलो अस्पतालमा सफल मृगौला प्रत्यारोपण

काठमाडौं, २० साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनालको मृगौला प्रत्यारोपण गरिएको छ । आज नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उनको मृगौला प्रत्यारोपण गरिएको हो । डा. सन्दीप गुलरिया नेतृत्वको चिकित्सक टोलीले उनको सफलतापूर्वक मृगौला प्रत्यारोपण गरेको जनाइएको छ । दुवै मृगौला असफल भएपछि खनाल एक महिनाभन्दा बढी समयदेखि भारतमा उपचाररत थिए ।

झलनाथ खनालको मृगौला प्रत्यारोपण

नेकपा एमालेका नेता झलनाथ खनालको दिल्लीमा मृगौला प्रत्यारोपण गरिएको छ ।

नोबेलमा मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । प्रदेश नं.१ मै पहिलो पटक नोबेलले मृगौला प्रत्यारोपण सेवा थाल्ने तयारी गरेको हो । स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले नोबेललाई मृगौला प्रत्यारोपणका लागि अनुमतिसमेत दिइसकेको छ ।  मृगौला प्रत्यारोपण सम्बन्धि सेवाका लागि नोबेलले अनुमति माग गर्दै २०७६ भदौ महिनामा दरखास्त दिएको थियो । सो विषयमा जाँचबुझपछि साउन १ गतेको निर्णय बमोजिम मृगौला प्रत्यारोपण सेवा सञ्चालनका लागि नोबेललाई अनुमति प्रदान गरिएको अङ्ग प्...